Account Not found 💔💔💱💊 :
मनमा पाप पनि छैन अनि कसैको खास पनि छैन म! ,,त्यसैले अब मलाई कसैको खास हुन जरुरत पनि छैन !,,,,जब-जब कसैको खास हुन खोजें त्यहाँ मैले निरासापन,,, बाहेक अरु केही पनि पाईन, बरु निरासापनमा सम्बन्धहरुले जिन्दगी अल्झाई राख्नु भन्दा सदाका लागि श्रद्धाञ्जली दिएकै उचित ठाने मैले,,,,!🙏💔
2025-11-08 08:55:08