@congresh.man: सबै कांग्रेस प्रेमी हरुले एकस्वर मा नेपाली कांग्रेस जिन्दाबाद....! को बिगुल फुकी 15औं महाधिवेशन समयमै गरौं भन्दै दबाब सृजना गर्न आव्हान गर्दछु....। जय नेपाल! #nepalicongress_jindabad #नेपालीकाँग्रेस #nepalicongressnayapusta #GaganThapa