❤️टीकटकको सुनौलो चौतारीमा मित्रताको मिठो साइनो गास्दै,छोटो जिवनको लामो सम्झना बोकेर हजुरको भिडीयो तिर आयको छु❤ हजुरको अति रमाईलो प्रस्तुति लाई हृरदय देखीं उच्च सम्मान गर्दै❤ हजूर को जिबन सदा सुखमय बनोस ❤भगवानको आशिश मिलोस ❤️जिबन सोचेको भन्दा पनि सुन्दर होस❤ हुजुरले चालेका हरेक कदम कदममा सफलता नै सफलता मिलोस❤ सबै साथिहरुको साथ सपोर्ट मिल्योस ❤हजुरलाई ह्रदयदेखी सम्मान एबम शुभकामना साथै दुहात जोड़ी 🙏🙏नमन छ 🙏❤❤