@🇳🇵रोयेल मकवाकुरे नेपाल@2444:नाच त अहिले को भन्दा पहिला को मान्छे को नै राम्रो सब्य घत लाग्दो नाच 🙏
2025-11-08 19:08:22
3
Anita Adhikari :
wow nice
2025-11-13 09:34:38
1
TIRED MAN 777🇳🇵🇨🇾🇪🇺 :
beautiful performance
2025-11-10 05:04:47
0
Alone boy 🤔😌 :
एउटा तेर्सिने एउटा थाम्ने मिलेछ जोडि नाच त 😀😁😀😁😀😁
2025-11-12 05:49:14
3
Salina tamang :
wow 👌👌
2025-11-11 16:09:36
0
Birendra Acharya :
बुडा बुडी को नाच गज्जब को छ 🤩🤩
2025-11-08 12:25:44
2
sunitaparajuli133 :
℠⎳𝓸𝓿𝓮❥❤️☆࿐꧂:@꧁℠⎳𝓸𝓿𝓮❥❤️☆࿐꧂:🥰🥰🥰आउँनलाई ढिलो चाँडो हुन सक्छ तर पनि हजुरको सुन्दर अभिनयलाई दर्शन नगरि अथवा सानु कमेन्ट नछोडी म याहाबाट अलि कति पनि पाईला सार्ने छैन आहा कति सुन्दर प्रस्तुति आखामै लुकाएर राखेर हेर्न मन लागेको बेलामा यसो निकालेर हेरौं जस्तो लाग्ने खालको सुन्दर प्रस्तुती मा भिडियो बनाउनु भाको रहेछ दुनियानै भुलाएर रम्न मन लाग्छ खैके शक्ति छ सुन्दर भिडियोमा मुटु भित्रै सजाएर राख्न मन लाग्छ 🙏💕साचिकै हजुर को भिडियो हेर्न पाउँदा निकै खुसी लाग्छ यो सामाजिक सन्जाल टिकटकबाट जोडियको नाता निकै प्यारो हुदोरहेछ हजुर लाई दुइ शब्द कोर्न पाउँदा म आफुलाई आफै भाग्य मानि ठान्छु किनकि यो टिकटक भनेको एउटा यस्तो चौतारि हो जहाँ दुख सुख सबै प्रत्यक्ष देख्न पाईन्छ फेरि हजुर जस्तो सफा मन स्वच्छ बिचार अनि उत्कृष्ट अभिनयले मलाई झन नजिक बनाइएको छ हजुरलाई भगवानले सधै रक्षा गरुन 🙏मा कसम मैले यो भिड्यो 22 चोटी भन्दा बढी हेरिसके र पनि धित मरेको छैन,आगामी दिनहरुमा अझै राम्रो गर्दै जानु होला हैत 🙏अर्को जन्म त पाउॅंछु पाउॅंदिन थाहा छैन यो पाएको जन्म हजुरको ठुलो फ्यान बन्न पाए संसारकै भाग्य ठान्छु साच्चीकै उत्कृष्ट र मनमोहन प्रस्तुति बगैँचा को फुल जस्तै फुलि रहनु म भमरा भयेर साथ दिउला हजुर आकास को जुन जस्तै चम्की रहनु म धर्ती बाट हेरि रहुला हजुर को उत्कृष्ट अभिनय लाई सम्मान छ धेरै माया अनि मिठो सम्झना छ है हजुर❤️👌🏻🫶🎀🙏
2025-11-09 16:55:30
0
tiwari123 :
शुभ बिहानी हजुरको दिन शुभ रहोस् भगवानले सधैं रक्षा गरुन् हजुरले चालेको हरेक कदम हरेक पाइला पाइलामा सफलता नै सफलता मिलोस भगवानको आसिष मिलोस अनगिन्ती शुभकामना
2025-11-09 23:20:09
0
👑राजा महेन्द्र सरकार 🤴 :
kasto xa hamro Jodi 🤔
2025-11-09 02:16:30
0
लक्ष्मी कार्की :
जय होस् राधे राधे राधे
2025-11-09 06:43:07
1
B+आशिका देवी :
हो र हजुर हासेको 🌹🌹🌹🌹🌹🌹
2025-11-12 09:13:06
0
Hp Bindu :
यो हो नी त लाइन
2025-11-12 08:08:52
0
Pushpa Rai :
dance yesto hunu parx original vneko yehi ho derai ramro hjur ❤❤❤❤❤
2025-11-10 14:33:02
0
Sher :
wow so beautiful dance ...geet le nyaya payo 🙏🙏😘😘👍️👍️
2025-11-09 11:26:34
0
Binu Chhetri :
Super 🥰🥰🥰🥰🥰
2025-11-09 13:31:23
0
Sharan Sharma :
साइज मिला होला उचाइ को🤣
2025-11-11 06:11:30
0
Mina_Nembang :
Wow nice
2025-11-10 19:35:02
0
Sushila Thapa Chettri :
nice
2025-11-09 08:49:02
0
Ram Prasad Dahal :
यो धनुस्टन्कार नाच
2025-11-13 00:52:32
0
नुवाकोटे चेलि💃✌️🙏🙏 :
wow wow
2025-11-08 14:08:43
1
Glowup unisex salon, Kalanki :
गितले न्याय पाएछ 😀👌🌹
2025-11-10 17:09:59
0
Khem Pariyar :
कडा डान्स।सलाम।
2025-11-09 04:46:15
0
✊ :
berojgari haru hajir hum
2025-11-11 15:19:01
0
Amar Malla :
wonderful dance
2025-11-11 05:30:45
0
To see more videos from user @birendra3287, please go to the Tikwm
homepage.