अब को PM हजुर हुनु पर्छ Dr साब
हजुर जस्तो उच्च छवि भएको मान्छेको यो देश लाई खाँचो छ।
2025-11-08 13:27:16
2
सुब्बाहाङ बाजे :
तपाईँ मात्र हो क्या एक कांग्रेसमा आँखा चिम्लेर विश्वास गर्ने एक पात्र इमान्दारी सत्यवादी व्यक्तित्व लाग्छ।
2025-11-08 15:29:15
1
narayan :
hajura jasto manxe desh ma pm hunu paryo
2025-11-18 03:57:28
0
राजेन्द्र_२५ :
हो, was a mistake,, सोभिता को पनि vanai same हो,,,
2025-11-09 08:44:15
0
Mr.Chamlagain🇳🇵 :
यी आमैले राजीनामा दिएर घरमा बस् हजुरआमा।हत्यारा लाई कारबाही गर्न डराउने
2025-11-08 15:15:53
1
amritkshetri :
sahi ho
2025-11-09 02:14:30
0
James❣️स्वतन्त्र 🙏🇳🇵🇳🇵 :
@James❣️स्वतन्त्र 🙏🇳🇵🇳🇵:@James❣️स्वतन्त्र 🙏🇳🇵🇳🇵:गगन थापा भन्दा उतकृस्ट ब्यक्ति तपाईं हो ।तपाईं सङ्ग पुर्ब देखि पश्चिम सम्म जनता छन ।तपाईं जनता को नेता हो ।तर गगन थापा सङ्ग गगन थापाको पछाडी झोले कार्यकर्ता मात्र छन। त्यो पार्टीमा तपाईं अगाडि ढ्नुपर्छ। नेतुत्व गर्नु भयो भने केही पारा आउँछ नभए आउदैन सर❤️🙏🙏