@Sabitra Chalise: ♥️♥️♥️♥️♥️🇯🇵🇯🇵🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏करोडौंको 🩷💤खुसी मिलोस🩷💤 सबैको माया🩷💤 मिलोस्🩷💤भगवानको🩷💤 आशिष मिलोस🩷💤 कहिले पनि🩷💤 कसैको मायाको🩷💤कमी महसुस न होस🩷💤 यही कामना🩷💤 गर्दै💕💕 सफलताको🩷💤शुभकामना🌿💚❤️❤
2025-11-10 13:50:31
0
@ सर्मा जि@ पोखरेल@ BP :
ये हजुर✍️लेख्नलाई कलम होइन शब्द राम्रो हुनुपर्छ हेर्नलाई आँखा होइन मन राम्रो हुनुपर्छ साँच्चिकै सुन्दर छ हजुरको भिडियो दिल खोलेर लाइक कमेन्ट गरेको छु। सधैँभरि मिठा मिठा प्रतिभा ल्याएर हर कोहीको ढुकढुकी बनेर बस्नु हजुरको प्रगति देखेर जल्ने जलिरहन्छन् कुरा काट्ने काटिरहन्छ ढल्ने ढलिरहन्छन् अरुको अगाडि हजुरको नजर कहिले नझुकोस् हजुरको इच्छा आकाक्ष सदा सागरमाथा झैं उच्च अटल रहोस् तपाईंको जीवन सुखमय होस् भवनको आशीर्वाद मिलोस् हजुर हिँड्ने बाटो भरि फुलै फुलको बगैँचा होस् थकाई लागे चौतरी मिलोस् प्यास लागे अमृत मिलोस् गर्मी भए स्वच्छ पवन मिलोस् ढुंगा खोजे देवता मिलोस् यही छ शुभकामना हजुर लाई 🙏
2025-11-22 07:29:50
0
Ghanshyam Pun22 :
@Ghanshyam Pun22:फर्केर आउदैन बगेकाे खाेला फेरि भेट हाेला या नहाेला टिकटककाे माध्यमबाट चिनजान भऐकाे साथी बनेको यो पबित्र नाता हाम्राे कहिले नभुल्नु हाेला अनि मिठाे सम्झना मायाँ अनि जसरी हजारौं फुलको भन्दा एउटा चमेलि फुलको सुगन्धले मन आनन्दित बनाउछ नि उस्तै टिकटक मा प्रस्तुतीले मन मुटु छाेएको छ लेख्दा लेख्दै मसँग शब्द नै सकियो हजुर्🙏🙏🙏
2025-11-13 07:27:43
0
अलि बाबा :
आह्हा सुन्दर प्रस्तुती हजुर
2025-11-10 11:48:17
0
Sharmila Gautam🇰🇷 :
Ho hai ho 😂😂darling ❤️
2025-11-10 08:02:53
1
Prakriti _kharel1 🇳🇵🇦🇺 :
Ahaa kati pyari❤️❤️❤️
2025-11-10 06:10:25
0
रचनाकार बादल (वलि)क्षेत्री :
✍️दुई हातको दस ओौला जोडि नमन🙏 यस्तो शिष्ट, सुन्दर र विशिष्ट प्रस्तुति त विरलै हेर्न टिकटकमा पाइन्छ!💃 हजुरको भिडियोमा भावना, सौन्दर्य र गित र संगितको अभिव्यक्ति यति अद्भुत रूपमा मिसिएको छ कि भिडियो आफै।उदाहरणीय छ💃। करोडौं भिडियोहरूलाई पछि पार्दै हजुरको कला चम्किएको छ। ✍️अभिनय लमकिएको छ✍️हजुरको प्रतिभा नै अलग छ, ✍️त्यसैले त टिकटकमा एक छत्र राज गरनु भएको छ।💃यति बिशिस्ट सुनदर बहुआयामिक परस्तुतिलाई हार्दिक बधाई र सम्मान,💃 म हजुरको निरन्तर सफलताको कामना गर्दछु ✍️रचनाकार बादल❤