स्वास्थ्यचौकिहरु बनाउ, प्रसुति गृहहरु बनाउ, बिरामिलाइ डोकोमा बोकेर लिने बाध्यता उस्तै छ टोलटोलमा स्ट्रेचरहरु रेडि बनाएर राखौ।हिडनलाइ गोरेटो बाटो छैन्। हाम्रा पहाडहरु यत्तिकै सुन्दर छन त्यहाको प्रकृतिको बनावट नै सुन्दर । यत्रो करोडौ लगानि र दुख गरेर निर्माण गरेको फाइदा के भयो? आधारभुत आवश्यक्ताको अभावमा हामि कर्णालिवासिहरु कति दुख पाउछौ। बालबालिकाहरु घन्टौ हिडेर स्कुल जानुपर्छ तर मन्दिरहरु पाइलापाइलामा भेटिन्छन।यतिसम्मको बिकासे योजनाको परिकल्पना गर्ने मान्छेलाइ बिचको औलाको सलाम छ्। देश बन्छ नि साथिहरु यसरि नै बन्छ🥹
2025-11-11 00:11:17
69
🔨THE BIKE DOCTOR 👨🏻⚕️🛠️🪛 :
Jumla ho yo
2025-11-11 08:23:09
46
ब्राबो लिमा 🙏🇳🇵💪 :
एक करोड🤔🤪😂 लाग्छ एमाले कङ्रेस माओबादी सरकारको पालोमा
2025-11-11 17:37:14
2
𝑫𝑯𝑼𝑹𝑩𝑨 ❤️ 𝑶𝑳𝑰 :
कति लाग्यो रे खर्च ??
2025-11-11 00:58:33
1
subashshresth334 :
बजेटको दुरुपयोग यसरि हुन्छ ।
2025-11-10 21:35:50
35
Sandesh Kshetry :
2025-11-11 03:28:15
19
Kumar Shil :
एउटा नक्सा खोप्न एक करोड लाग्छ ? 🙄
बजेट को दुरुपयोग भयो कि भन्ने लाग्छ
2025-11-10 23:11:28
49
Gopal ~Offical®` :
2025-11-10 16:32:54
90
Nabraj Khatiwada :
एक करोड ले त पुगेन होला है 😂😂
2025-11-11 02:52:52
9
Chirag :
2025-11-10 18:29:08
15
Bissu🕉️🇨🇦🧿 :
2025-11-11 01:23:01
2
Sa Roj Tumbapo :
1 carod ma ta nadima jholunge pool banthiyo hola🤔
2025-11-11 16:06:16
0
Ani Ta Kandel :
म पनि गको थिए है।
2025-11-10 15:00:38
7
kirsh :
स्वास्थ्यचौकिहरु बनाउ, प्रसुति गृहहरु बनाउ, बिरामिलाइ डोकोमा बोकेर लिने बाध्यता उस्तै छ टोलटोलमा स्ट्रेचरहरु रेडि बनाएर राखौ।हिडनलाइ गोरेटो बाटो छैन्। हाम्रा पहाडहरु यत्तिकै सुन्दर छन त्यहाको प्रकृतिको बनावट नै सुन्दर । यत्रो करोडौ लगानि र दुख गरेर निर्माण गरेको फाइदा के भयो? आधारभुत आवश्यक्ताको अभावमा हामि कर्णालिवासिहरु कति दुख पाउछौ। बालबालिकाहरु घन्टौ हिडेर स्कुल जानुपर्छ तर मन्दिरहरु पाइलापाइलामा भेटिन्छन।यतिसम्मको बिकासे योजनाको परिकल्पना गर्ने मान्छेलाइ बिचको औलाको सलाम छ्। देश बन्छ नि साथिहरु यसरि नै बन्छ🥹
2025-11-11 02:03:20
1
Sumit Mahatara♡ :
helicopter le bokeko thiya Kay saman?
2025-11-11 16:03:16
0
Rpb Basnet :
एक करोड को तुइन लगाको खोला पक्की पुल बनाउनु पर्ने
2025-11-11 14:59:49
0
कपिल जंङ शाही👑 :
aaba yauta nepal ko jhanda 🙏
2025-11-10 21:54:17
1
Bishal Jung Xettry…🖤 :
मात्र एक करोड😍
2025-11-11 15:39:25
0
jeevan :
अरु सबै औिक छ तर खर्च चाँहि कति रे सर
2025-11-11 15:47:41
0
binodmagar772 :
yasma kharch garnu bandaa ramro school 🏫🏫 r ramro sewa linaa hospital 🏥🏥 ma kharch garnu ni..
2025-11-11 11:31:49
0
🌺 मश्राङ्गी पाल्पाली 🙎♂️ :
अझै 2/3करोड थप्न पर्ने जस्तो देखिन्छ तेतिले पुग्दैन होला 😂😂
2025-11-11 12:37:39
0
To see more videos from user @saurey8, please go to the Tikwm
homepage.