स्वाथ्य र शिक्षा फृरि भए करोड पति चाई होईन अरब पति हुन्छ 1•5 करोड मान्छे ! ! its very easy yr 🙏
2025-11-21 05:58:56
0
Gaurav (Laduwa :
really my friend after 4th kupi 🤣🤣🤣🤣 of Ganzaa
2025-11-21 07:50:40
0
Mr.D :
हासुम कि रुम मत पुरै confuse भए यार।।
2025-11-21 08:36:20
0
November_boy👱 :
हिजो २ वटा बङ्गारा निकालेर गालो सुनिएर सास पनि गनेर फेरेर बसेको बेला यो तोरीको भिडीयो आयो😡
बिहोस भएर उठे पछी गरेको यो कमेन्ट🥲
2025-11-18 06:22:42
0
𝔸𝕜💸𝓙𝓲𝓶𝓫𝓾... 🇳🇵 :
एतिको गफ दिए पछि नेपालमा नेता मन्त्री बन्छ😂😂
2025-11-11 15:47:01
73
Kush Gurung :
Nicholas brooo timi ta trip ma aachau kya yr 👌😂
2025-11-11 18:35:59
6
Dhankumar Theeng 🇳🇵- 🇰🇷 :
रिन तिर्न किन 3 बर्स अहिले तिरेनी सकिन्छ भनेको छत गर्भनरले
2025-11-20 14:46:25
0
swleena123 :
khai kasko biswash grni hmi janta pani
2025-11-12 18:37:08
1
Anil Gnawali55:55🇳🇵🇯🇵 :
बात तो सहि हे
2025-11-13 15:31:57
1
sabin :
उहाँले बोल्नुभएको कुरा पूरा गर्नुहुन्छ गर्नुहुन्न त्यो मलाई थाहा भएन। तर सपना अलि ठुलै देख्नुपर्छ र उहाँले बोलेका कुरा चाहिँ हुनैपर्छ है। त्यही काम गर्नुपर्छ जसले गरे पनि।🙏🙏🙏
2025-11-17 16:59:50
0
purugautam :
ghagan thap part 2
2025-11-16 23:23:36
0
♡ ✰-SUDURPASHCHIM-✰ ♡ :
यतिको युवा चाहेको छ देशलाई 😎
2025-11-17 15:51:27
1
Sujan pillo :
रामेछाप को गाँजा परेछ मोरालाई अहिले सम्म trip मै छ 😬😁
2025-11-16 16:35:27
1
To see more videos from user @officialtlk, please go to the Tikwm
homepage.