R,A,S,H,M,I, 123🦋🌺🫶 :
आज yautaa कुरा म नि भन्छु,,
बास्तबमा धुर्मुस उर्फ सिताराम kattel दाइ इमान्दार थिय, उहाले गरेकै हो देश को लागि, जुन पोइसा खाको आरोप उहामाथी क कस्ले लगायो, मेरो मन कतो भाको थ्यो, रङ्ग्मन्च मा रमाइरहेको यक सुन्दर परिवार ,समाज सेबामा लाग्दा यहि midiya le मर्नु बनायो😔😔उहिसङ्ग सहकार्य गर्ने माग्ने बुढा करोड पति भय, उ भन्दा त हजार गुणा राम्रो छ, धुर्मुस दाइ🙏 उन्मा लाल्चा थियन,र त समाज सेबातिर लागे,दुख गरे😔आज उहाको कार्यको राम्रो मुल्यांकन हुदा मन यो हर्सित छ, तपाईंको कल्याण होस दाइ🙏
अन्त्य मा म भन्न चाहान्छु, यो देश नेपाल मा नेपाली को बानी नचाहिदो धेर बोल्नी, चाहिने काम आफू नगर्नी,अरुले गरेकोनी देख्न नसक्नी भयरै देश बन्न नसकेको हो🙏
2025-11-12 15:37:56