@vines.ricky:

Vines Ricky
Vines Ricky
Open In TikTok:
Region: NP
Thursday 13 November 2025 02:48:30 GMT
36174
2055
363
30

Music

Download

Comments

manju.lama50
manju tamang :
रबि को गुरु कोहि हुनु सक्दैन रबि नै गुरु हो नेपाल को🙏
2025-11-13 10:40:31
82
govinda_grg_43
गाेर्खाली_ लामा_गुरुङ्ग :
२/४ सिट अाउँथ्याे हाेला यस्तै पारा हाे भने त खैइ
2025-11-13 06:23:30
233
rohit.thapa777
Rohit thapa🇳🇵 :
यउटा मेयरको खुट्टा तानेर अगाडि जाने गफ पनि अलि पत्याउने लगाउनुनि
2025-11-13 14:56:01
0
prayas805
Prayash :
यत्ती कसम खाएर भन्न सक्छु रबि लामिछानेमा यिनको जस्तो दरिद्रता,घमण्डिपन अनि मै हु भन्ने भावना छैन
2025-11-13 07:08:22
212
gyanu_raut01
Gyanu_raut :
रबि संग नदाँजीय हुन्छ लेबल मिल्दैन
2025-11-13 10:30:46
13
tensandai
tensan dai :
गाइ काट्नेलाइ रबिले पक्रेको भियो अभियान्ता लाइ पक्रेको हो रे यो पनि सकिने भयो 😭😭
2025-11-13 11:53:49
17
jagatrai2
jagat rai :
पूर्वतिर 1 2 सिट जित्ला अन्त त खुलित हो
2025-11-13 10:39:41
8
275.maya
𝐌𝐚𝐲𝐚🌿{❥ﮩ٨ـﮩـ💓}🌿 :
रवि लामिछाने दाईको जति विरोध गरेपनि ठिक छ नि त अब आउने चुनावमा २१ सिट जितेर त देखा अनि बल्ल तैले राजनीति गर्न जानेको रहेछ भनेर मानौँला।
2025-11-13 14:36:43
2
ram.oli00
Ram Oli :
रबी संग नमील्नु
2025-11-13 06:47:30
4
bipi901
B :
सुंगुर
2025-11-13 05:58:01
75
user3105522551105
user3105522551105 :
गुरु होइन सुँगुर जस्तो मान्छु भनेको हो
2025-11-13 08:25:09
21
hinp49
Hi :
हर्के राजनिति त्यो पनि नेपाल जस्तो बिभिन्न समुदाय रहेको देशमा हर्के कुनै तरिकाले सफल हुदैन यो निर्वाचन पछी आफ्नो खास औकात टेम्पो चालक मै झर्ने हो!
2025-11-13 10:04:22
2
dontangry699
म मदन तिमी मुना अब पर्छ एक हुन :
यसको एक भोट पनि आउदैन लेखेर राख्दा हुन्छ
2025-11-13 07:30:59
65
aakashtamang21
Aakash Tamang :
गोरु चही होला 😂😂😂
2025-11-13 06:02:11
43
dhandhojlimbu
Dhandhoj Limbu :
गलत यहि हो हर्क सरको आफनो काम सुति खेति गर्नु छोडेर अर्काको कुरा गरेर कहिले उन्नति र प्रगति को बाटोमा लम्किएको देख्न पाईएला त?
2025-11-13 13:44:18
4
kingrosan4
king rosan :
यस्तो घमन्ड बोकेर हिडे पछि राजनिती मा सफल कदापी हुदैन रबि ले कहिले पनि हर्क बालेन गोपि हमाल को बिरोद गरेको छैन
2025-11-13 12:42:07
2
sussujanpokhrel
sujan pokhrelsu. :
ओ हो रबि जिले एक चोटि राज्निती सिक्ने हो भने , म एस्ता घुस्खोरी भदा बरु धारान जान्छु हर्क जि सङ सिक्न भनेर के भनेका थिए रबि ले हर्कले त गुरुनै हो रहेछु म भनेर सोचेछ🤣🤣🤣🤣🤣 हर्क जि साच्चिकै भन्नू पर्दा रबि को बराबरी गर्न लाई तपाईले 20 बर्स राज्निती सिक्नु पर्छ ,जन्ता सबै रबिको साथमा छन तपाईको पार्टी नै भर्खरै निस्केको बच्चा हो के हर्क लाई down गर्नु तपाईको जस्तो गिरेको सोच छैन रबि जि को
2025-11-13 07:34:42
3
netrachochangi
NETRA CHOCHANGI PUN :
हर्क साङपाङ ले रबी को नाम लिनु पर्दैन
2025-11-13 11:15:07
12
niroj958
Niroj Neupane :
राजनीति मा आउनु रबि को बिरोधि हुनु भनेको आफै फतन हुनु हो केपि सेरे गगन सबै को पतन भै सक्यो
2025-11-13 13:08:29
1
janaknagarkoti2
Janak Nagarkoti :
हर्क अब काे चुनावमा घर फरक
2025-11-13 13:32:17
1
badal.magar5
Badal Magar :
Ho ho 😁
2025-11-13 06:37:38
1
rajan.tamang528
Rajan Tamang :
यो हजुरको सोचाइ गलत भयो। हर्कजी
2025-11-13 10:51:33
6
krishnaniroula85
Krishna Niroula🇯🇵🇯🇵🇯🇵 :
rabi lamichane le tapai chunb ladda news 24 beta dari support garko thiyo hai.
2025-11-13 13:03:08
1
kharga.singthapa
Kharga Singthapa :
rabiko nam naliy khana napachne vo ellai
2025-11-13 06:57:53
7
To see more videos from user @vines.ricky, please go to the Tikwm homepage.

Other Videos


About