@trendifyy._official: #nepalitiktok #fyppppppppppppppppppppppp #genz #kpsharmaoli #fyp

TRENDIFYY _OFFICIAL
TRENDIFYY _OFFICIAL
Open In TikTok:
Region: NP
Friday 14 November 2025 01:04:41 GMT
233340
9947
288
331

Music

Download

Comments

ramprashad.gautam
ramprashad Gautam :
दस भाइ को मतियार हो जब पाटि लाइ अप्ठ्यारो परेको बेला यसरि नै बोल्छ ताप्लेजुङ मा पत्ता साफ भए पछि थाहा होला
2025-11-14 03:10:35
50
sureshbohara27
Suresh Bohara :
इतिहासले मुल्यांकन गर्छ योगेस जि धेरै हिरो नबन्नु
2025-11-14 03:05:38
38
ganeshmajhi117
सुन्कोसी सेकुवा कर्नर होटल :
योगेस जि मा बल्ल चेत खुल्न थालेछ
2025-11-14 02:10:56
251
shashighimire51
Shashighimire5 :
याे मान्छे एमाले भै कन पनि किन सत्य बाेल्याे, के मुलुकमा सत्ययुगकाे सुरूवात भएकाे हाे र
2025-11-14 07:36:52
51
deepakrawat1234567890
Deepak Rawat :
यिनीहरुकाे काम नै यस्तै हाे जतिबेला पार्टी देश संकटमा हुन्छ त्यतिबेला पार्टी भित्र बबाल मचाउछन ।पहिला पनि पार्टी फु्टयाे त्यतिबेला र अहिले देश संकटग्रस्त अवस्थामा छ यतिबेला पनि उहीँ पारा धमिराहरु हुन
2025-11-14 06:15:53
3
dye1hpweyj9s
दिनेश :
२१ गते देखि नै चाईनावाट ल्याएको मिठाइ खादै रमाउदै हुनुहुन्थ्यो । बाहिरकाे माहोल के थियो विश्लेषण गर्नु पर्दैन ? सत्तारूढ दलको सभासद भएर यस्तो कुरा गर्न मिल्छ ? मलाई त लाज लाग्याे।
2025-11-14 13:32:53
4
ananda.khadka2
Ananda Khadka :
योगेशले सहि कुरा भन्नू भयो ।
2025-11-15 04:07:37
0
shahithakuri3212
shahithakuri3212 :
Aaja satya bolewo
2025-11-15 03:02:59
0
user1957798157992
radha tamang :
भाइ केपि लाइ छोड
2025-11-14 02:04:59
56
yagya.sitaula
Yagya Sitaula :
यी कमरेड पनि व्याक वाइटिङमा १
2025-11-15 03:52:49
0
keshavrajchalise5
Keshavraj chalise12345 :
Good analysis 🥰🥰🥰
2025-11-14 03:36:55
11
naya.pusta
Naya Pusta | नयाँ पुस्ता :
देश जलाएर अझै पुगेको छैन kpलाई। आफु असफल मात्र भएन देश र व्यवस्था नै असफल र धरापमा पार्यो राक्षस केपी ओलीले। अझै थप तहसनहस पार्न तल्लीन छ। यस्तो भ्रष्ट असफलको जटलाई बोक्ने देवत्वकरण गर्ने म्यानुपुलेटेड हलीहरूलाई खोजी खोजी ठोक्नुपर्छ।
2025-11-15 03:53:33
0
acharyanagendra1
Acharya NP :
गाेलि हान भनेकाे हाे तर सेनाले हानेन
2025-11-14 04:56:43
6
bir.bdrc.bir.bdrc
Bir bdrc :
कुरा एकदम सही
2025-11-14 19:01:42
0
kandangwalimbo
Mr.Kandangwa🫡🇳🇵 :
चिप्लो लगाउदैछ जनमत जोगाउने कोसिस हो झुक्याउला है
2025-11-14 14:39:20
3
sameer_d_tamang
Sameer Tamang :
दस भाई फर्काउनु भ्रम थियो।
2025-11-14 14:21:08
1
nabinaatreya0
Nabin Aatreya :
सेनाले अपराधी हत्याराको सत्ता जोगाउन जनता मार्न मानेन । फेरि एकपटक मन देेखि सलाम छ नेपाली सेनालाई ।
2025-11-15 03:02:27
0
kunwarramu
Ram Bahadur Kunwar :
किन भयो त यति लाचार सरकार जब की केइ गर्नै सकिन
2025-11-14 22:51:04
0
jayarampaudel
Jayaram Paudel :
बुद्धि फिरेछ 🥰 राम्राे लाग्याे 👍
2025-11-14 06:43:07
7
somnathadhikari716
Somnath Adhikari711 :
right
2025-11-14 08:03:54
1
ardktmdeep
Deep :
त्यसैले केपि ओलि यो सबै काण्डको कारक तत्व हुन्।
2025-11-14 16:52:28
2
basantrajlamsal7
बृषभ :
बोलेको सत्य हो! यत्तिको बोल्नुमा असीमित स्वार्थ छ।
2025-11-14 23:15:51
0
sujankc311
su-jan kc :
kto le aile aayara kura thik garo
2025-11-14 20:57:26
0
ragavbamthakuri
RaGav Bam Thakuri🇳🇵✈️🇷🇴 :
ek dam sahi kuro
2025-11-15 01:31:14
0
zaishwal_devil5
🇳🇵Sunil Zaishwal 🇲🇾 :
अहिले आएर योगेशले सत्य बोलेको छ ! यतिको सत्य बोल्नुको पछाडि केही त स्वार्थ छ कि भन्ने प्रश्न पनि उठ्छ ? 🤔
2025-11-14 23:37:17
0
To see more videos from user @trendifyy._official, please go to the Tikwm homepage.

Other Videos


About