@pksgtm: कोरियामा मन्त्री जगदिश खरेलको साक्षात्कार कार्यक्रममा भयो एस्तो लफडा ! कारण पत्ता लाउन भिडियो अन्तिम सम्म हेर्नुहोस । #LabaMedia #JagadihKharel #SouthKorea

Gautam Prakash
Gautam Prakash
Open In TikTok:
Region: NP
Friday 14 November 2025 17:44:49 GMT
414905
8593
328
214

Music

Download

Comments

alimamadin
Ali Mamadin :
नेकपा एमालेका युवाहरुको बेग्लै शाहस छ के एक्लै भए पनि त्य्त्रो कार्यक्रम हल्लाको छ
2025-11-14 23:10:04
162
selfishworld007
Selfish World :
अब पनि म एमाले, कान्ग्रेस र माओवादी हु भन्ने हरू सब जनवार जस्तै चेत नभएका हरू हुन किनकी जिएनजी आन्दोलन ले छर्लंग पार्यो।
2025-11-14 20:50:25
364
padamsudarkandangwa
padamsundar kandangwaLimbu :
म ए मा ले हु❤️❤️
2025-11-20 15:20:11
0
dipendra.saud7
दिपेन्द्र ब.साउँद :
नेकपा एमाले भनेपछि किन डराउछन साथिहरु
2025-11-15 04:25:32
26
dineshrai9103
dk :
धेरै पार्टी रहेछन्
2025-11-20 00:31:37
0
puranpokhrel3
Anti Hero :
एक्लै थर्काको छ। दम छ केटोमा
2025-11-15 09:53:39
40
userl5of5ozl3x
एउटा मान्छे :
एमाले मान्छे हुदैन हौ😂😂
2025-11-14 22:29:59
171
samayog5
Mr.Thagunna :
म एमाले भने पछि सकियो !बुझ्नै परेन
2025-11-14 21:09:25
98
birendrachau
Birendra chaudhary :
जहा पनि एमाले का झोले हरू बिगारेका छन्
2025-11-14 21:14:15
459
aryanarya552
Aryan :
जबसम्म यो देशमा कांग्रेस एमाले र माओवादी रहन्छन् तबसम्म नेपाल र नेपालीको कहिले पनि हित हुने छैन।
2025-11-14 22:22:41
49
tikarajrijal
Tika Raj Rijal :
पदमा बसेपछि अरुको कुरा सुन्ने र उत्तर दिने ल्याकत हुनुपर्छ मन्त्रीको
2025-11-15 02:17:02
16
karanmagar252
K A R A N :
जहा नेपालि त्यहा एमाले❣️
2025-11-15 04:31:55
10
akasholi115
AkashOli 25 :
एक्लै होस् तर सत्य होस् ✊
2025-11-15 02:48:59
39
bikrampandey4100
विक्रम पाण्डे जिज्ञासु :
झोलेलाई निकालौ
2025-11-14 23:34:48
61
bamdevneupane2078
Bamdev Neupane 2078 :
लाजको पसारो;झोलेलाई गोरु धुलाई गर्नुस न
2025-11-15 05:22:49
20
sovarawal1
Sova Rawal :
अाफ्नाे कुरा सबैले भन्न पाउनु पर्छ
2025-11-15 02:48:41
27
dahalbhojraj157
dahalbhojraj157 :
साहस को सम्मान गरौ उहा को सोध्न पाइन्छ जवाफ मन्त्रि ले दिन सक्नु पर्यो
2025-11-15 01:46:36
26
nepalbuddhi
नेपाल बुद्धि :
बारबरा मन्त्रीलाई आफ्नो कुरा राख्न नपाउने?
2025-11-15 03:40:33
7
niraulabhupal
niraulabhupal :
एमाले झोलेलाइ नछाड्ने भए
2025-11-15 00:18:56
15
hari.prasad.achar4
Hari prasad Acharya :
ए बोल्न नपाईने हो ?
2025-11-17 13:53:29
1
buddhibal05
बुद्धि बल :
मान्छे एमाले बन्न सक्ला तर एमाले मान्छे बन्न कदापि सक्दैन 🤣🤣🤣
2025-11-16 02:25:14
6
yubarajrokaya61
Yubaraj Rokaya :
अहिलेका विदेशी दलाल सरकारले के उखाडेका छन्
2025-11-17 13:50:29
0
gentlemen824
कान्छो :
Rip एमाले
2025-11-14 22:22:29
20
dhanishwar1
Dhanishwar aryal :
एमाले लाई अब जहापनी बहीस्कार गर्नु पर्छ
2025-11-17 16:45:44
0
lilamanako
Pradeep Shrestha :
कोरियामा मा नेपाली भट्टी पसल जस्तो लाग्यो भित्ता को रंग र नेपाली को हुल देखिंदा
2025-11-17 09:54:32
0
To see more videos from user @pksgtm, please go to the Tikwm homepage.

Other Videos


About