कति राम्रो टिकटक भिडियो बनाउनु भएको के हजुर गोजीमा राखेर बेलाबेला निकाल्दै हेरिरहौँ जस्तो लाग्ने bg fan 🌹
2025-11-16 11:28:36
1
mayalustha2 :
💋💗:🥀❣🥀🥀🥀🥀❣🥀ढिलै भए पनि अन्जुली भरिको मिठो सम्झना अटुट मायाको सैगात बोकेर हजूरको सुन्दर भिडियो
सम्म ❤️❤️आएको छू हजुरको सुन्दर कला अनि❤️❤️❤️प्रतिभालाई उच्च सम्मान गर्दे❤️❤️❤️सफलता को अनागिन्ति❤️❤️❤️शुभकामना छ हजुर लाई ❤️❤️❤️
2025-11-16 11:22:14
0
bishnurijal870 :
निस्ठुरी केटीहरु ले मेरो भिडियोमा लाईक कमेन्ट गर्दैनन bishnuril870 🫣🙈