माया एति धेरै मिलोस् जनताको ताकि बिरोधी हरु आफै जलेर खरानी हुने गरि🙏🙏
2025-11-16 16:59:52
284
SD Sampang rai :
यस्तो नेता नेपालमा न कुनै काल खण्डमा थिए न अब हुनेछन अब पनि हर्क साम्पाङलाई जनताले नचिने देश नै सकिन्छ 💝🙏🙏🙏
2025-11-16 19:55:43
110
Sujan Chamling Rai :
यो देशको हिरा हर्क साम्पाङ्ग💖🙏
2025-11-20 04:45:59
0
R limbu :
बोलेको पुर्याउछन मेयरले। जनता गरिब भएर नेतालाई धनिहुने छुट छैन। धेरै मध्येका यो पनि एउटा उदाहरण हो
2025-11-16 17:15:57
61
𝑴𝒂𝒏𝒌𝒖𝒎𝒂𝒓_𝑳𝒊𝒎𝒃𝒖🕊️ :
सक्दैन हो हर्क साम्पाङ सङ्ग
2025-11-16 21:03:06
20
ganga Rai :
Hami kirati haru kati samma hunxau hekka rahoos aru jat ka lai na lov na lalacha hunxa hola kehi bigriyeko kirati haru lai
2025-11-18 20:23:33
0
Ram Chamling :
जस्ले हर्क साम्पाङ्लाई चिन्दैन उस्ले आफ्नो परिवारको जिन्दकी सोचेको हुदैन जय हर्क साम्पाङ 😍👌🥰💜🙏
2025-11-18 15:07:53
3
बिर्सी मान राई :
श्रम सस्कृति पार्टी चुनाव चिन्ह माटो 🙏🇳🇵🙏
2025-11-17 17:45:41
5
Sangpang.rai :
यति बेला हामी जनताले चीन्ने भनेको यस्तो मेयर कहीं पनि पाइँदैन यति बेला चिनेना भने बेलैमा दुःख पाइन्छ त्यसैले चिन्ने बेला आयो
2025-11-16 19:49:55
10
jbn nkulung rai :
सलाम छ मियर सहेब साच्चै अासु अाउने पल🙏🙏
2025-11-16 17:30:11
8
Devendra Thakuri :
jaya harka sampang🥰🥰🥰🥰
2025-11-17 04:59:45
11
दिलीप लिम्बू ( बेघा ) :
kata gaye hew क्षेत्री बाहुन dekhadinata
2025-11-17 02:57:10
5
🤦💔 नमेटिएका ❤️🔥 यादहरु..🫠 :
देश र जनता प्रतिको माया र त्याग हेर्दा मेयर हर्क साम्पाङ साचि नै इतिहास कै एक यस्तो नेता हुन जुन न पहिला नै थियो न अब फेरि नै हुनेछ्न साचिकै भगवानले प्रसस्त आशिर्बाद दिनेछ्न 🙏♥️🥹 कहि कतै भाबुक बने म पनि यो भिडियो क्लिप हेरेर😢
2025-11-17 11:00:18
6
Yagya_Bahing :
kun matole baneko manxe ho harka sampang 🥰🥰 sabaiko Maya saport milos hajurlai 👍
2025-11-17 13:33:38
5
Anil Sherpa :
🙏म सोलुखुम्बुको एक शेर्पा तर मेयर हर्क साम्पाङ साच्चिकै राम्रो लाग्छ, हाम्रो साथ सपोर्ट सघै रहिरहनेछ ♥♥
2025-11-17 14:38:30
2
म आफ्नै दुनियामा छु है :
@म आफ्नै दुनियामा छु है:केही गर्छु भन्ने र जन्ताको समस्या बुज्ने देश कसरी बिकास गर्ने गरिब दुखिको कुरा सुन्ने काम गरि दिने हर्क साम्पाङ लाई अब आउने चुनामा हजुर हरुले ज्यान देर जिताउ हुन त उहाले मासु भात पेट्रोल पैसा त दिनु खुवाउनु सक्नु हुदैन तर पनि तपाईं हामिले देश बिकास भएको देख्न नसके पनि आउने पुस्ताको भबिस्यको लागि:परिवर्तन ल्याउने हो भने युवा हो👏👏👏👏❤❤❤❤️❤️👍👍👍👍आफ्नो गाउँ घर मा आफ्नो आफन्त सबैलाई बुझाई दिनु होला अनि देश बिदेश मा भएका दाजु भाइ दिदिबहिनी हो एक चोटि हर्क साम्पाङ्लाई ठाउँ मा पुयौनु को लागि👏👏👏👏👏👏👏 यदि यो देशले मुहार फेरछ बन्छ र भ्रष्टाचारि हरुको ठेगान लाग्छ भने जिताउ है।गाउँ गाउँ बाट उठ्नु होस बस्ती बस्ती बाट उठ्नुहोस युवा हो अन्तिम बिकल्प हो हर्क साम्पाङ यो देश ले खोजेको र जन्ताले रोजेको।एक मात्र देश प्रेमी नेता👏👏👏👏👏👏👏❤️❤️❤️❤️❤️❤️❤ हर्क साम्पाङ राई ।
2025-11-17 16:13:21
1
user17439500760972 :
जय माटो जय देश
2025-11-16 19:44:57
14
Sanju :
जति तारिफ गरे पनि सकिदैन मेयर साबको कामको यस्तो देख्दा सारै रुन मन लाग्छ🙏🙏🙏
2025-11-17 11:01:05
2
peace 🕊️ :
respect sir 🙏
2025-11-19 07:12:31
0
Tegindra Rai :
देश भक्त लाई बेलाई मा चिनुम सथी हो जय मातो💪💪💪
2025-11-16 17:00:49
9
Koyu Pramod :
😪😪😪😪janta pratiko maya jaba samma janta khusi hudaina jaba samma sabi jantale juta lune haisat taba samma yastai netako jaruri chha
2025-11-19 04:23:08
0
@s O JH o k T O_🥀💗🤭 :
एउटै कुराको चिन्ता लाग्ने गर्छ मासु भातको पछि कहिले सम्म जनताहरु लाग्ने होला भनेर ! 😥🙏
2025-11-17 05:50:04
4
Bki :
😥sabeile sath dinu hola🙏nepal narahe! k nepali😥😥😥🙏
2025-11-17 02:42:59
3
D.s.l. 15🇳🇵🇳🇵🇰🇷🇰🇷 :
१० बालेन १ हर्क १००%😁😁😁
2025-11-17 10:21:05
0
rashikrai💕💕🦋🌸 :
म त यो भन चाहान्छु plc यो पालि सारा नेपालि दाजु भाई तथा दिदि बहिनि र तमाम नेपालि हरुलाई भोट चै माटोमा है plc .plc plc मेयार सापको त्यो दुख देखेर हजुरहरुको मन रोदैनर फेरि भन चाहान्छु plc अब एक चोटि माटोलााइ तमाम नेपालिहरुलाई मेरो बिन्ति plc 🙏🙏🙏🙏
2025-11-17 02:36:48
1
To see more videos from user @jangeuk, please go to the Tikwm
homepage.