4 sal ko baby ko middle name hataunu parni kk chahinx
2025-11-18 04:25:28
1
🕊🕊 11:11 🦋🦋🕊🕊🧿🧿 :
Name change garna milxa sir 3 year ko nani ko
2025-11-17 16:48:33
0
shantipandey301 :
mero shreemanko mritudarta sachchaunu parnex kasari hola
2025-11-21 09:58:21
0
. :
sir mero8,10,11,12 ma ko certificate ma autai name cha tara janmadarta ma arko name cha mero change hunxa ke nai sir
2025-11-18 05:45:00
1
रबिन भण्डारी :
सर शैक्षिक प्रमाणपत्र र नागरिकतामा महिना एउटाै साल एउटै छ तर गते फरक छ यस्तो हकमा के हुन्छ भन्दिनुन
2025-11-17 21:38:21
0
bishnurajbudha i2 :
मैले नबुझेको कुरा जस्तै २०७२ साल बैशाख मा जन्ममिति र २०७२ साल असार मा दर्ता मिति छ भने कसरी जन्ममिति सच्याएर कसरी प्रतिलिपि दिने
2025-11-18 00:56:02
1
पर्वत Tiger 💥🔥 :
सर नमस्कार! मैले एकजनाको चेक लिएको थिएँ। त्यो चेक बाउन्स गरेर ब्ल्याक लिस्टमा राख्न लागेको तर पहिला नै ब्ल्याक लिस्टमा रैछ यस्तो अवस्थामा म के गर्न सक्छु होला।
2025-11-21 02:58:30
0
Nuwakote king :
मेरो छोरी को जन्म दर्ता गर्न गाको थिये
छोरा लेखेर दर्ता गर्देको रैछ त्यो सचाउन मिल्छ होला नि हजुर plz reply dinu hola
2025-11-18 09:39:05
0
Thebedilu_ :
nagariktama truti bhaema sachcheuna milchha ki mildaina?
2025-11-17 18:58:59
0
Laxmi vuzzel :
सतिपिकेत चाहिँ कुन लानु पर्ने हो सर
2025-11-21 10:03:04
0
aadeshdiyali :
Aba ward ma gayera garda hunxa ??
2025-11-17 15:59:48
0
Somali Bomjan :
हजुर को भिडियो हेरे जन्म दर्ता सच्याउन मिल्ने भैसकेको छ भन्नु हुन्छ वडामा गए मिल्दैन भन्छ के पो गरम म त हैरान नै भए
2025-11-18 15:22:10
1
nabinthapamagar499 :
सर मेरो जन्म दर्ता मा नाम फरक छ र नगरिता नाम फरक छ यसलाई सच्याउन सकिन्छ की सकिँदैन सर बताइदिनुस् न❤❤❤❤❤❤
2025-11-18 03:56:56
0
SuJan Basnet :
यो त धेरै झन्झट रैछ हो वकिल साब,हात्ती आयो हात्ती आयो फुस्स भने झै भैइ गो नि।
2025-11-21 02:02:20
0
its me Raazz king :
name change garna milxaki mildaina
2025-11-18 05:46:17
1
ᴹʳ꧁Sanjay RajBanshi꧂ꔪ :
यदि कसैले जन्ममिति सच्याउनु छ भने उसले पहिले नै पुरानो जन्म मिति को आधारमा नागरिकता बनिसकेको, राष्ट्रिय परिचयपत्र पनि बनिसकेको, स्कुल लेभल तथा १२ पास पनि भइसकेको छ भने अब के फेरि उसले जन्ममिति सच्याउन पाउँछ कि पाउँदैन ।
2025-11-20 09:06:12
0
Santa sharma :
नागरिकता र जम्मा दर्ता छ बिध्यालयमा थर फरक छ कसरि सचाउन मिल्छ त
2025-11-20 12:53:50
0
कुसान जंग कुबंर राणा :
नागरिता सच्याउन मिल्छ कि नाई त सर
2025-11-20 16:34:44
0
⭐.. :
sir mero buwa le Raksi khayera gayera mero janma darta ma umer kamm garidinu vayeko k mero janma darta ko janma miti sachyauna milxa sir vanidinu paryo 🙏🙏🙏
2025-11-18 11:15:46
0
bakumari :
see दिन उमेर नपुग्नेले जन्ममिती सच्याउन मिल्छकी मिल्दैन?जबकी जन्मदर्ता र ८ कक्षाको मार्क्सिट्मा केही त्रुटी छैन।मिल्छ भने कसरी ?