@एनआर क्षेत्री:राजा निरंकुश भएर देश र जनता जाेगाए तर अहिलेका हत्यारा अपराधी आतंककारी जस्ता देश द्रोहीहरुको लागि राजा निरंकुस थिए ।निरंकुशले पुग्दैन सरकार सिधै मृत्युु दण्ड दिनु पर्छ।यस्ता आतंककारी हत्यारा लुटेरा अपराधी बिदेशि दलाललाई पालेर राख्नु भनेकाे रक्तचाप बढ्नु हाे अशान्ति हुनु हाे देश खरानी हुनु हाे।देश बेच्नु हाे।
2025-11-19 05:19:34
0
Narendra Bohara :
Mero Bare hoin timro kura sure ho!! Timro EU sang 100% ho!
2025-11-19 03:15:59
0
. :
अँ थाहा छ थाहा छ भयो भयो।
2025-11-19 03:46:39
0
shankar guragain :
अरुलाई तथानाम भनेको सुन्दा मजा आउछ आफ्नो बारेमा त संजाल पनि गलत हुदो रहेछ
2025-11-19 03:24:01
0
SANDIP THEBE :
दिन आउँछ तिमीहरुको पनि
2025-11-19 05:11:50
0
lshor shiwakoti :
याे स्वर्ग जस्ताे देशलाई भडखालाेमा हाल्न तिमिहरूकाे ठुलाे भुमिका छ
2025-11-19 04:31:05
0
user73386762061293 :
तपाईंले यो भन्नु पर्ने अवस्था किन आयो ?
त्यो पत्ता लगाउनु होस । 🤔🤔🤔
अनि शान्तिपूर्ण जिवन बिताउनु होस ।
2025-11-18 04:59:38
30
Suman Kumar Shrestha :
खोइ आरोप लगाउने भए हामिलाइ पनि त लगाउथ्यो नि!! हजुरलाइ मात्र किन त??!!
2025-11-18 06:01:03
53
A.... :
हावा न लागि पात हल्लिन्न
2025-11-18 04:26:19
70
Achyut :
सिआइएको एजेन्ट
2025-11-18 09:52:07
52
Hari Prasad devkota :
सम्पति छानविन भएपछि दुधको दुध पानीको पानी हुन्छ हजुर
2025-11-18 04:08:29
56
suraj chhetri🕉️ :
हाम्रो न्यायलय लाई पस्सिमा ingo को केन्द्र बनाउने तपाई हो। तपाईको पुरा जिबन EU को सेवा मा बित्यो।
2025-11-18 13:56:14
36
Neupane puru :
देस डुबाउन मा तिम्रो ठुलै हात छ देस द्रोही को मुद्दा लगाउनु पर्छ
2025-11-18 08:28:55
35
shambhu :
पुर्ब प्रधान न्यायाधीश भएर जनता उकास्ने कार्य नगरेकै राम्रो,नेता बन्ने हो भने दल दर्ता गरेर आए भै गो नि।
2025-11-18 05:14:13
25
@19807 :
देश खरानि बनाउन ठुलेा भुमिका छ
2025-11-18 05:43:09
132
Dinesh Paudel :
चोरलाई चोर भन्दा खुट्टा तानेको 😆
2025-11-18 22:40:07
5
madhavkafle93 :
अब फस्नु भयो ; गारो छ बच्न
2025-11-18 13:35:48
11
BASANTA D.C :
तपाईँ नेपालको लागि कलङ्क हो।
2025-11-18 13:03:38
11
Rajesh Pariyar :
त्यो त तपाईंले गरेका सबै फैसलाहरूको गहिरो छानबिन हुनुपर्छ आरोप लागेपछी!
2025-11-18 11:05:34
9
प्रेम बस्नेत :
हावा नचलि पात हल्लिन्छ ?
2025-11-18 09:55:17
9
hidelberg jelli :
DFID भित्राउनु भएको आरोप छ।
2025-11-18 05:19:02
10
To see more videos from user @banijyanews, please go to the Tikwm
homepage.