@black.girl100: Replying to @srijanaxettri32 एस्ता घर भडुवा नन्दलाइ सबैले चिनि राखुम है#stronggirl #kapilvastu_tiktok_user #viraltiktok #allnepaldeliveryavailabl #ownvoice

Nirmala Collection
Nirmala Collection
Open In TikTok:
Region: NP
Tuesday 18 November 2025 03:05:51 GMT
1616462
30002
771
1650

Music

Download

Comments

kaushila_kunwar_rana
Kaushila :
यसरि सन्जाल मा photo video हाल्दा चरित्र हत्याको मुद्धा लाग्न सक्छ है !
2025-11-18 07:25:11
847
bishnuacharya64
Bishnu Acharya :
हाेइन पारिवारिक असमझदारी सञ्जाल मा ल्याउने भाउजु गलत भन्ने कि नन्द लाई🙏
2025-11-18 08:45:13
287
babitabhushal355
babitabhushal355 :
सिस कल्पना पौडेल हजुरको नन्द हो यहाँ त मैले चिनेको पहाडघर जुकेना हो। कि क्या हो हैन
2025-11-18 05:31:12
2
joshianee7
Annie ❤️ :
आफ्नो लोग्ने नै गतिलो नभए पछि अरूलाई दोष के दिनु र sis यदि लोग्ने सहि र श्रीमतीलाई माया गर्ने र बुझ्ने भए यस्ता जाबो नन्द आमाजु सासू र जेठानीहरुको औंला उठाउने हिम्मत समेत हुँदैन। तर लोग्ने गतिलो हुन भाग्य राम्राे हुनु पर्ने रहेछ 😌
2025-11-18 06:47:40
364
orchid_266
julai 13 :
अरुले भाणदा भाडिन्छर घर? आफु गतिलो हुनु पर्यो, जगत भलो हुन्छ ।
2025-11-18 06:06:43
168
bmalakhadka
Bmala Khadka :
आफ्नो सम्बन्ध बिग्रनुमा कहिले अरूलाई दोष दिनु हुन्न 🙏
2025-11-18 07:32:24
215
divyathapaponikathapa00
PONIKATHAPAक्षेत्री 9865...... :
भाउजु बुहारी नि त काहीँ नभएका हुन्छन् नि। नन्दलाई सौता जस्तो ठान्ने
2025-11-18 15:49:31
268
shrestha.ko.surya
SHRESTHA KO SURYA 🇳🇵❤️🇦🇪 :
नानी आरुले सम्बन्ध र घर भाड न सक्दैन है।कि तिम्रो कम्जोरी हुनु पर्छ कि तिम्रो बुडाको तेसैले आरुलाइ देश दिनि काम नगर्नुस
2025-11-20 03:11:30
17
jharanastha0112
🧿JhaRana🌸🕊️ :
I’d private vaya xa😂
2025-11-18 04:19:05
77
nanugurung566
Nanu Gurung :
Tapaiko Nanda Lai hamele chinera k garnu ra
2025-11-19 21:19:17
0
anupam_ankit_mummy
अनुपमा पन्त :
नन्दले र।परिवारले नबोलि एउटैको कुरा सुनेर नराम्रो भन्नु हुदैन 🙏
2025-11-18 12:42:10
37
tikalc123456789
tika lamichhane123 :
श्रीमान सहि भए नन्द अमाजु सासू ससुरा ले केहि गर्न सक्दैनन यसरी प्रोफाईल नै खोलेर उसको पब्लिसि गर्न मिल्दैन कि कि उसैलाई यसो गरिस भन्न सक्नुपर्छ कि जस्तो लाग्छ मलाई अनि हजुर ले यसो गर्नु हुन्छ भने हजुर र उहाँ मा के फरक भयो त दुबै एउटै भएन र म हजुर लाई उसलाई चिने त छैन तर यस्तो गर्ना ले हजुर को कमजोरी पछ्य हो जस्तो लाग्छ हजुर लाई मन नपरे सरि नन्द ले घर भाडेको भन्न मिल्दैन श्रीमान श्रीमती को सम्बन्ध बलियो नभएको भन्न मिल्छ सहि लोग्ने ले सबै को कुरा सुन्छ तर सबै लाई आफ्नो ठाउमा राख्छ है मेरो बुझाई फेरि म हजुर अनि हजुरको नन्द लाई चिनेको छैन
2025-11-18 11:10:55
4
arjunmagar736
अर्जुन पुलामी मगर :
यस्तो फोटो लगाएर भिडियो पोस्ट नगर्नुहोला। हजुरलाई साइबर मुद्दा लाग्न सक्छ। सचेत रहनुहोला
2025-11-18 07:41:58
36
mrpoudel2
🕉️mr.poudel 🇳🇵 :
केही भिउजको लागि पारिवारिक कुरा संजालमा ल्याउने भाउजू गलत हो नन्द भाउजुमा थोरै असम्जदारिता कस्को हुदैन र ।
2025-11-20 15:21:08
4
deepusanu123
deepu sanu :
id private xa 😂😂
2025-11-18 07:05:15
1
sarublram
saru bhusal❣️ :
:दाइ भाउजुको घर कसैले भाड्दैन तपाईं बुडाबुडिको मन मिलेन छुट्टिनु भो नन्दलाइ किन दोस दिनु तपाईं बुडाबुडी मिलेको भय कसैको बाउको पाबर लाग्दैन❣️🙏
2025-11-22 11:30:52
3
kabitagatraj4
🌸 कविता 🌸 :
TikTok ta private gareko raixa
2025-11-19 14:02:58
3
devimagardevika
fucchi🐕✝️🛐 :
Nanda le comment ta greko xainan ni😂
2025-11-21 03:05:54
2
arpanaadhikari150
arpana 150 :
हेर्छ भनेर प्राेफाइल लक गरेछ।
2025-11-18 04:21:06
11
meenasapkota430
Kripa Sapkota :
यस्तो पारिवारिक कुरा पनि सन्जाल मा बिज्ञापन गर्छ्न त जति सुकै अगतिला भयपनी आफ्नो परिवार भन्दा नजिक अरु हुन्छन होला त 🤔
2025-11-18 13:02:06
34
sharmilabaraili1
Sharmila Baraili :
afu shai hunu parxa sis kahsaile Pani hallauna sakdaina bhujnu bhyoni afule afno sabhandha bhaliyo bhaune ho tesare afulai usle gardha mero Ghar begriyo bhanni hoina free kunai Pani nandhale afno maiti KO Ghar bhar begreyes bhandainnan
2025-11-18 15:22:49
1
14moon1995
Sagittarius ♐️ :
Hamle kına lekhne 2 sabda ?? Yesko reply dinus na hai
2025-11-18 15:54:18
2
mayaranitmg
maya raani👸 :
आफुलाई भने एउटा नन्द अमाजु भाको भए चाडपर्व मा माईत आउदा मेरो घर कति घर उज्यालो हुन्थ्यो होला भन्छु😥 सबैको घर पाहुना आउदा हाम्रो घर सुनसान हुन्छ चाडपर्व मा😥
2025-11-18 08:37:24
10
tikalawor3pariyar
tikalawor official3 :
घर कसैले भाडदा भाडीने होइन आफु र आफ्नो पोइ गतिलो हुन पर्छ सन्सारको जो आये नि केहि हुन्न
2025-11-19 11:49:44
6
To see more videos from user @black.girl100, please go to the Tikwm homepage.

Other Videos


About