@5dayaccountingchallenge: हामिले Practical Skills सिकेर Knowledge Gain गर्न सक्यौं भने नेपालमा मात्रै नभएर Out Of Country मा पनि राम्रो Position मा Job गर्न सक्छौँ । हाम्रो Advanced Course लिनु भएको Sujata जी ले आफुले Practical Skills सिकेर, Dubai मा As An Accountant Job गर्दै हुनुहुन्छ, हाम्रो Course बाट सिकेको कुराहरु Implement गर्दै र उताको TAX/VAT र Accounting System बुझ्दै राम्रो Company मा Accounting Job पाउँनुभएको छ। तपाइँहरुलाई पनि Accounting Abroad मा काम लाग्छ लाग्दैन भन्ने Doubt हुनसक्छ आफुले Skills सिकेर गएपछि Job पाइन्छ Confidence बढ्छ। Abroad जाँदै हुनुहुन्छ तर कुन Position मा Job गर्नेहोला भनेर Confusion मा हुनुहुन्छ भने Accounting सिकेर Ready भएर जान सक्नुहुनेछ। Congratulations to Sujata and best wishes for your Accounting career. #careers #accountingtraininginnepal #accountant #accounting #accountantsoftiktok