@akashpahari8: सन्सार देखानु हुने मेरि आमा ले सन्सार छोद्नु भयको आज 3 बर्ष पूरा भयछ आज अन्तिम बति बाल्ने दिन आमा हजुरले गर्नु भय को माया अनि ब्याबाहार आज जस्तै लाग्छ के गर्नु छोदेर जानू भयको 3 बर्ष भय छ जहाँ भय पनि हजुर को आशिर्वाद मेरो सिर मा होस सदैब हजुर याद मा हुने छु हजुर को सोर्ग मा बास होस्😭😭😭😭😭😭😭😭💾🕹️🕹️🕹️🕹️🔥🔥🔥🔥