@tori_lahure_official: बङ्गलादेशको आन्दोलनमा विद्यार्थीलाई दमन गर्दै बल प्रयोग गरेर गोलि चलाएको आरोपमा पुर्ब प्रधानमन्त्री र गृहमन्त्रीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। त्यो समाचार बाहिरिए सङ्गै नेपालमा पनि त्यस्तै आन्दोलन र त्यस्तै दमन गरि विद्यार्थी माथी गोलि चलाउन आदेश दिएका पुर्व प्रधानमन्त्री केपि ओलि र गृहमन्त्री रमेश लेखकको मनमा चिसो पसेको छ। तपाईलाई कस्तो लाग्छ? के गर्दा ठिक हुन्छ? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुस। #fyp #creatorsearchinsight #tori_lahure_official #nepalitiktok🇳🇵 #kpolisharmaoli
ToRi_LaHuRe_official
Region: SA
Tuesday 18 November 2025 23:23:22 GMT
Music
Download
Comments
Gurungnee ♥️😍 :
लेखक र ओली लाई पनि फांसी को सजाय दिनु पर्छ।
2025-11-18 23:44:25
1294
अजय चौधरी :
नेपालमा फाँसी दिने कानून त छैन
तर आजिवन जेल(उमर कैद) मा राख्ने कानून छ है
2025-11-19 01:06:21
2131
Sakal Nachhiring :
बाङ्ग्ला देशको कानुन नेपालमा पनि लागु गर्नु आबस्यक छ अन्यथा हालिमुहालि यो देश भैरहनेछ।
2025-11-22 01:56:31
0
Saru682 :
कानुनले केइ गर्दैन भने जनताले नै सजाय दिनुपर्छ इ हत्यारा अपराधी हरुलाइ🙏🙏
2025-11-19 02:51:59
128
राम साँईला :
फाॅसिदिनूपर्छ
2025-11-21 23:15:21
1
dhyansankalpa :
मृत्युदण्ड को कानुन नबने सम्म अाजिवन खोर(कारावास)
2025-11-19 01:31:48
191
Raj Bishess :
नेपाल काे कानुन अनुसार प्रधानमंत्री नै हुन्छन् ।
2025-11-19 06:31:04
35
Janak ido :
फासी दिदा राम्रो हुन्छ
2025-11-20 03:43:32
11
Mohan lg :
सर्बोच्च सहित आजिवन जेल सजाय हुनु पर्छ
2025-11-19 02:00:04
83
balaramsuryabamshi :
नेपालमा मृतुदण्डको सजाय को नियम लागुभाछैन् त्यसैले छाला काढेर नुन,खुर्सानी दलेर घाममा सुकाएर राख्नु पर्छ।😁😁😁😁
2025-11-19 05:12:35
15
Lalit Ch🇷🇴🇳🇵🇷🇴 :
नेपाल मा नि फासीको सजाय हुनुपर्छ
2025-11-19 17:46:44
8
देश ❤️🇳🇵💓 भक्त :
किन सरकार खाली चुनाब मात्र भनिराको छ भ्रष्ट जति सबै लाई छन बिन गरि जेल मा राखे नि गर्न सक्छ त चुनाब यो दुई लाई त फाँसी नै हुनु पर्ने
2025-11-21 07:23:35
3
Uttam Gurung :
टुडि खेलम झुन्डिउनु पर्छ
2025-11-19 08:20:37
84
❤️❤️Naren🎵🎼🎶 :
जेन्जी को हातमा छोडदिनु पर्छ।
2025-11-19 12:53:45
10
birbahadurthapa58 :
sajai ta dinai parne ho
2025-11-21 13:37:05
1
Khem Raj Thakuri :
फासि को कानून बनाएर झूण्डाउनु पर्छ
2025-11-19 13:45:34
27
Uttara Parajuli :
नेपालको कानुन दैबले जानुन
2025-11-19 00:01:53
32
joker don 🃏🃏🃏 :
जेल जाक्नुपर्छ
2025-11-19 05:50:14
24
Dharmarajlama :
केपी ओली र लेखकलाई पनि फाँसी दिनुपर्छ हो सरकार।
2025-11-21 09:51:36
2
Surya Tamang :
फाँसी को सजाय यही दुई बाट सुरु गर्नु पर्छ 😏🥺
2025-11-20 15:25:55
8
muskan limbu :
फाँसी ले पुग्दैन चिरा हाल्दै नुन चुक हाल्नु पर्छ
2025-11-21 03:02:15
5
каран шахи :
फाँसी दिनु पर्छ। 🙏🙏🙏🙏
2025-11-20 13:52:37
2
ghuranmahato142 :
good 👍
2025-11-21 17:15:06
1
monikathapa675 :
👍👍फाँसी दिनु
2025-11-20 07:57:12
5
Sharket Jung chhetri :
#आजिबन काराबास हुनु पर्यो
2025-11-19 04:50:31
27
To see more videos from user @tori_lahure_official, please go to the Tikwm
homepage.
© 2021-2025 TikWM. All rights reserved.