@Bimalsabu upamanya:🙏:जिन्दगी🙏खुल्ला किताब हो पढ्ने धेरै हुन्छन तर बुझ्ने कम आधुनिक युगको विकास क्रममा अनबरत फड्को मारेको अति लोकप्रिय सामाजिक सञ्जाल टिकटकले गर्दा आज सयौँ कोष टाढा रहनुभएको मिलनसार भद्र,शालिन मात्र होईन मनको सफा र सुन्दर व्यक्तित्वको धनि अनि असल मित्रताको प्रभावले जीवन दौरानमा पाएको उपलब्धिहरू मध्य मेरो लागि यो पनि एउटा ज्वलन्त उदाहरण हो तपाँईका हरेक प्रस्तुतिहरू असाध्यै सुन्दर रमाईला🥀🥀
2025-11-21 01:25:39
0
To see more videos from user @cta_jnawaly, please go to the Tikwm
homepage.