@charyakarma66: #creatorsearchinsights

नि-ROJ Karma 66
नि-ROJ Karma 66
Open In TikTok:
Region: NP
Wednesday 19 November 2025 10:59:41 GMT
608881
25827
878
1292

Music

Download

Comments

11lalandas
Parbat📸das11 :
बस्नेत जिले राम धुलाई खाको हेर्न चाहाने को को छौ
2025-11-19 16:00:50
425
shovaram.kc2
Shovaram Kc :
सरकारी सम्पत्ति आगो लगाएर बहादुरी बन्ने कठै मेरो देश।
2025-11-19 15:24:07
116
jayaji49
mr. jaya ji :
अरु तेस्तै हो यो पुलिसको गाडिहरुमा आगजनि र तोडफोडमा संलग्नहरुलाई राम्रई कार्यबाहि होस ।
2025-11-20 08:29:01
1
dipendrashresth273
Dipendra Shresth2738 :
यो जेनजी नयाँ पुस्ता ले आगो लगाउन बाहेक अरु जानेन राष्टको सम्पत्ति नजलाउ हो
2025-11-19 14:32:31
90
masss_4_j
Benzimaaa :
अरे यार सरकारी सम्पतीहरुको क्षति नगर न ।। तर एमालेलाई रोक्यो खुसि लाग्यो ।। good job 👍👍
2025-11-19 13:44:50
189
rbthapa135
RB Thapa :
के हेरेर बसेको पुलिसले थोक्न गोली
2025-11-19 14:13:47
18
amba.datt.bhatt4
अम्बा दत्त भट्ट :
हाम्रो देशको नेपाली सेना कहाँ हराएको छ
2025-11-19 14:25:13
5
prakashghatani279
Prakash subba :
गाउँ गाउँबाट लखाट्ने भए कांग्रेस एमाले
2025-11-20 14:00:02
0
narenjbrana
राजा साब ❤️❤️👑👑👑 :
अब अलि सान्त भएसी बिस्कुर र चिया बाडछन 😂😂
2025-11-23 04:55:13
0
shubh_714
Shubha :
महेस बस्नेतको जन्म दर्ता , बिहे दर्ता देखि लालपुर्जा जलाई सक्योनि। २३ गते को घटना स्थानिय प्रसासन ऐन को अधिकार बाहिर गयोकी कसुर अभियोजन सहित केपि लेखकलाई मुद्दा लगाउ । कम्बोडिया र हिल्टन को अफवाह, ललिता, गिरिबन्धु, बासबारी , भुटानीको सिबिआइ जाँच गर । वाइडबडि को अख्तियार लाई दबाब देउ । फागुन २१ मा मन नपरेको दललाई भोट नदिने सुबिधा छ नि ।जहिलेनि उपद्रव, आगजनी, ढुङ्गा मुडा, लुटपाट, फेसबुक हेर्यो अफवाफ, घृणा, नकरात्मकता, आक्रोश, निरासा । देसको एअरपोर्ट, दुरसन्चार, बिधुत स्टेसन, प्रहरी चौकी, अस्पताल सब पुर्बाधार खरानी बनाउनी? लगानी गर्न जोखिम देस बनाउने ? गएको २ महिनामा जिएनजी समर्थित सरकारको बिस्वसमा बिदेस जाने सोच कुन नेपालिले बदल्यो ?यस्तै ताल हो भने १००% देस असफल रास्ट्र।
2025-11-19 14:49:48
18
hancyboy4551
Hancy boy :
गुड राम्रो 👌👌👌👌👌👌
2025-11-19 12:48:33
6
yagyabahaduroli8
yagyabahaduroli8 :
१० बर्ष माअाेबादिले सखाप पारेको देश अब जेन्जिले सिध्याउने भयो
2025-11-19 14:48:45
13
muskan.kanxa50
💎muskan kanxa🦅🦅 :
Good znji 🇳🇵🇳🇵🇳🇵
2025-11-20 02:03:27
1
gbgurung396
Gurung fancy :
भोगटे आउन दिएर हान्नु पर्ने भोगटे को बकब्क धेरै भएको छ
2025-11-20 04:45:01
1
dream_boy_rabi
Rabi❤️Rita :
यो बारा सिमराको घटना होईन । यो काठमाडौको विशाल बजारको पुरानो भिडियो हो । तपाईं एमालेको झोले हुनुपर्छ।
2025-11-20 14:42:49
0
user5148716007127
मिस्टर बुर्जा 😎😎😎 :
भाेगटे लाई पहिले अाउन दिन पर्थ्याे ।🤣😂😁🤣😂
2025-11-19 12:45:43
25
editxx109
saru gurung :
त्यो ठाउमा किन जाने पोलिस प्रसासन जनता भन्दा ठूलो कोहि हुदैन जनता भनेको जनता हो जबकी जनताहरुको के चाहाना छ त्यो बुझ्नु जरुरी छ्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2025-11-19 17:48:05
1
s.u.p.e.r...s.v.e
आदर्णिय ? म :
यो अवस्थामा पुलिसले के गर्नेत सिधा गोलि चलाउनुइ पर्छ नि
2025-11-20 05:14:05
1
raaj.chaudhary3
Raaj Chaudhary :
म पनि छु 😜
2025-11-20 12:02:03
0
ashoklamichhane08
Ashok Lamichhane642 :
सरकारी सम्पत्ति आगो लगाएर बहादुरी बन्ने कठै मेरो देश।
2025-11-20 14:00:38
0
uttambaral14
🙏उत्तम बराल 🙏 :
पुन: हिजोको झैँ गलत कार्य नगरौं न हौ साथीभाई हो । नेताको त के जान्छ र सब देशकै जाने हो।
2025-11-20 11:28:31
1
chanda_kc2
Chanda_Kc :
हाम्रो कर ध्वस्त पारेको छौ
2025-11-19 14:54:10
9
pranamirajgopal96
pranamirajgopal96 :
कहिले को भिडियो हो यो आजैको त होइन होला नि
2025-11-19 14:45:28
1
zeevan.zeebina.po
zeevanzeebinapoud :
पुलिसले पनि उहीँ नेतालाई मात्र जोगाउन चाहन्छ जनताको सुरक्षा त केवल जन्ता आफैले गर्न पर्नी रहेछ जनताको सुरक्षाका लागि खटियकाे भए जनता माथी किन गोलि हानियो
2025-11-20 10:33:35
0
hemanta2023
Hemanta :
हत्याराहरूले रमाइलो मान्ने काम नगरौ
2025-11-20 07:11:39
0
To see more videos from user @charyakarma66, please go to the Tikwm homepage.

Other Videos


About