महेश बस्नेत रौतहटमा आउँदा तिमीहरूको के को टाउको दुखाई आउन देउ न राजनीति गर्न निषेध गर्ने हो र नागरिकलाई जागरुक गराई मत नगर्न अनुरोध गर्दा भइहाल्यो नि विमानस्थलमा घेर्ने अवरुद्ध गर्ने तिमीहरुलाई त्यसै भनिएन छ नि त। लुसिफर भनेर
2025-11-19 21:05:01
76
Hari Bahadur khadka :
एमाले को, कार्यक्रम,छ, भन्ने थाहा,छदाछदैतिमी,जाइलाग्नुपर्ने,किन,अनि, एमाले लाइ,देशभरि,निषेद,गर्न,दोष,केछ
2025-11-20 00:00:48
53
777GOD 🇵🇹 :
नेपालको सरकारले किन केपी ओलीलाई बचाउन खोजेको😳😳😳😳
2025-11-20 17:24:19
0
Ratan Kumar :
छोड्नु हुन्न भाइ भोगटेलाई Good
2025-11-19 19:46:59
217
जगत जंग थापा🇳🇵🇳🇵 :
तिमिहरुले जस्तोसुकै अराजकतालाई मान्यता दिनुपर्छ भन्ने तिमिहरुलाई पक्डाउ गर्नुपर्छ
2025-11-19 23:11:12
31
bishnunath yogi :
धेरै अराजक नभन भाइ
2025-11-20 03:11:16
20
Shrestha Janak :
होइन पहिला पहिला एमाले मावबादी काङ्रेस को अनुहार हेर्यो भने चोर जस्तो लाग्थ्यो अहिले त यो जेन्जी भनाउदाको अनुहार हेर्दानी चोर जस्तो लाग्न थाल्यो 🤣🤣
2025-11-20 07:44:44
1
BR Benz :
आफुले कुट्न गए पछि आफुलाइ पनि कुट्न आउछन् भन्ने त बुझेकै हाेला
2025-11-20 01:31:05
16
bishalbudhamagar50 :
ए भाइ निहु खाेज्न गएपछि पिटाइ त खाई हाल्छनी। आफ्नो काम गर्ने हाे। अरुलाई जिस्कनउने हाेईन। बल जबर्जस्ती गर्ने हाेईन। मनपर्दैन भने गाउँगाउँमा जनता माझ गएर सचेतना फैलाएर चुनावमा हराउने हाे। आफ्नाे अधिकारकाे प्रयाेग गर अरुकाे अधिकार हनन नगर।
2025-11-20 02:05:51
3
kumarlimbu8481 :
मधेस मात्र हईन देश ब्यापी रुपमा आन्दोलन सुरु
2025-11-19 21:40:21
51
GEN Z Nepal :
Mahesh basnet lai marnu parxa
2025-11-20 23:44:05
0
kamalapangeni13 :
जेन्जी भन्दैमा सबै छुट्छ र भाइ अर्काको कार्यक्रममा लड्न किन जानुपर्थ्यो
2025-11-20 01:59:38
12
shoshitakelabaniy :
माहौल बिगार्ने महेश बस्नेत हैन ।ब्यक्ति लाई यात्रा र कुरा राख्न रोक्न हुन्न
2025-11-20 01:37:34
3
Warrior :
एमाले यो देशको क्यान्सर हो,
2025-11-20 02:58:06
11
Prem Nagarkoti :
निउ कस्ले खाेजेकाे
2025-11-20 06:36:05
2
balram paudel :
कार्यक्रम बिथाेल्न किन गयकाेत
2025-11-20 01:32:24
7
Tikaram Shrestha :
टोलटोलबाट एमाले लखेट्ने अभियान जारी छ good job gen-Z generation👍️👍️🙏🙏
2025-11-20 06:59:08
3
Ram Prasad Sharma :
अराजक जेन्जी मुर्दावाद !
2025-11-20 03:03:27
16
MAYA❣️ :
छोडन हुन्न एक एक हिसाब किताब हुनुपर्छ
2025-11-20 08:06:53
4
Sagar❤️Neema :
सिमराका जेन्जी युवाहरुलाई 21तोपको सलाम छ।👌
2025-11-20 10:28:30
1
अर्पिता कार्की :
good job
2025-11-20 05:36:41
1
basanat.khadka :
चुनाबको भोट बाट निशेध गर । अराजक झुण्डकोले कसैलाई पनि निशेध गर्न मिल्दैन
2025-11-20 01:32:30
3
Gajaly :
राजनितिक दल को नेता तराई तिर आउन नहुने होर भाई एउटा सास्थाले कार्याक्रक गर्न नपाउने होर किन बडि आराजक बन्ने
2025-11-20 03:16:17
2
lokendra rai :
अब देश गृह युद्द सुरु भयो, नेपाल नहन सक्छ ।
2025-11-20 00:17:53
5
To see more videos from user @arjunpanthi72, please go to the Tikwm
homepage.