यति राम्रो हजुरको भिडियो देख्न पाउँदा मलाई ज्यादै नै खुसी लागेको छ। मनमा जति नै पीडा र चिन्ता भएतापनि तर हजुरको यो भिडियो हेर्न पाउँदा म ज्यादै नै खुसी भएको छु।💞💞💞
2025-11-21 14:32:45
0
Sudha Khadka🧿 :
beautiful ♥♥♥
2025-11-21 11:26:44
0
parvesh_giri10 :
2025-11-21 14:16:05
0
Gitakarki4740 :
2025-11-21 11:05:47
0
pranisa bhattarai :
nice
2025-11-21 12:41:24
0
susma shrestha :
wow
2025-11-21 13:12:36
0
👑💎💎 :
@👑💎💎: 💚🌿𝓷𝓲𝓬𝓮💚🌿𝓷𝓲𝓬𝓮💚🌿𝓷𝓲𝓬𝓮💚🌿
╭────༺༻────╮
💚𝓷𝓲𝓬𝓮💚🌿wow so cute⚜𝓷𝓲𝓬𝓮💚
╰────༺༻────╯
💚🌿𝓷𝓲𝓬𝓮💚🌿𝓷𝓲𝓬𝓮💚🌿𝓷𝓲𝓬𝓮💚🌿
2025-11-20 02:34:07
1
Shivaxettri249 :
आहा
2025-11-21 13:46:48
0
Krishna thapa :
So beautiful maya ❤️👌
2025-11-21 14:12:11
0
laxmipokhrelnirau :
अनमोल प्रस्तुति तपाईको💜जति हेरे पनि यी᭄᭄᭄⎯⃝🌿आँखा नथाक्ने💛लेख्नलाई पनि᭄᭄᭄⎯⃝🌿शब्द:अपुग💜हुन्छ होला᭄᭄᭄⎯⃝🌿सफा मन उच्च विचार💛कला प्रतिभाको धनि᭄᭄᭄⎯⃝🌿पूर्णिमाको जुन भन्दा पनि💜उज्यालो मुहार᭄᭄᭄⎯⃝🌿सधैंभरि हाँसीखुसी देख्न पाइयोस्💛कोही कसैको᭄᭄᭄⎯⃝🌿मायाको कमी नहोस्💜यस्तो सुन्दर᭄᭄᭄⎯⃝🌿प्रस्तुति रहेको💛यहाँको टिकटक भिडियो᭄᭄᭄⎯⃝🌿सबैको मनमुटुमा बसोस्💜हरेक सफलताले शिखर चुमुन᭄᭄᭄⎯⃝🌿शुभकामना छ🙏💛💜👌हजुर🙏
2025-11-21 12:56:51
0
umesh budhathoki :
wow wow wwow super nice 👍
2025-11-21 04:41:30
1
SONAM SHERPA PARAJULI :
@sonam sherpa parajuli 🥀🥀🌹:सुगन्ध आयो भने फुल हो भनेर सम्झनु
बाडुलकी लायो भने आफ्नै मान्छेले सम्झेछ भनेर सम्झनु टिकटकमा लाइक कमेन्ट आयो भने
एउटा असल साथीले सम्झे छ भनि याद गर्नुहस 💓
2025-11-21 13:07:26
0
laxmipokhrelnirau :
🌹निस्वार्थ माया सधै गाढ़ा हुन्छ
देखाउटी माया एक दिन टाढा हुन्छ
जिवनमा दुःख पाए भनेर किन उदास हुनु र
हेर्नु त्यो सुन्दर फूलमा पनि त काडा हुन्छ 💃💃
2025-11-21 12:57:17
0
यो मन त नेपाली🇳🇵🇳🇵🇳🇵 :
✍️मिठो सम्झना अटुट मायाको सौगात बोकेर हजुरको भिडीयो सम्म अाएको छु हजुरको कला प्रतिभा लाई उच्च सम्मान गर्दै सफलताको शुभकामना छ हजुर सम्झना मनै मा 🙏🙏✅✅
2025-11-20 03:07:59
1
Man ghising🙏 :
right so beautiful so lovely song 💕
2025-11-21 13:33:16
1
nardevigurung_ :
wow
2025-11-21 09:36:02
0
मान घिसिङ तामाङ :
wooow awesome song niceee video 🙏💕
2025-11-21 13:58:43
1
आसा मगर :
🌷 wow wow beautiful 💐💐
2025-11-21 04:40:03
1
Sapana :
अति सुन्दर भिडीयो हजुर यो सुन्दर प्रस्तुति संसारकै सारा खुसी मिलोस भगवानको आशिश मिलोस जिबन सोचेको भन्दा पनि सुन्दर होस हुजुरले चालेका हरेक कदम कदममा सफलता नै सफलता मिलोस हजुरको जिबन सदा फुल सरी फुली रहोस नदी सरी लम्की रहोस जिन्दगी आकाशको सुर्य चन्द्र झै चम्कीरहोस हजुरले फुल खोज्दा बगैचा मिलोस ढुङ्गा खोज्दा देवता मिलोस जिबन सदा सुखमय बनोस सफलताको शूभकामना हजुरलाई
2025-11-21 11:24:32
0
🇳🇵basantrc6🇱🇧 :
आहा हजुर 🌺👌कति राम्रो भिडियो सुन्दर अभिनय हजुरको मानव जीवनमा तपाईं हामी यस् धर्तीमा कहाँ छौँ त्यो त मलाई थाहा छैन हजुर तर यो Tiktok को सन्जालले हामीलाई भेट गराएको छ💞रगतको नाता नभए पनि भावना को नाता भने अवश्य रहेको छ उत्कृष्ट प्रस्तुति प्रति संम्मान गर्दै सफलताको करोडौँ शुभकामना दिदै अर्को भिडियोको प्रतिक्षामा बस्नेछु है हजुर साथमा यति सुन्दर प्रतिभालाई फेरि पनि शुभकामना छ
2025-11-21 17:00:00
0
To see more videos from user @nabinakhadkakarki8, please go to the Tikwm
homepage.