@cooll,,@ boy@fan @ :
⛱️हँसिलो ⛱️मुहार,⛱️सफा⛱️मन,उच्च⛱️बिचार,⛱️सुन्दर ⛱️कला⛱️अनि ⛱️उत्कृष्ट⛱️प्रतिभाले ⛱️भरिपूर्ण⛱️प्रस्तुतीलाई⛱️कुन ⛱️शब्दले⛱️बयान⛱️गरु, ⛱️जति ⛱️तारिफ⛱️गरेपनी⛱️कमी नै⛱️हुन्छ,भगवानसग⛱️प्राथना⛱️छ ,जता- जहाँ⛱️भयपनी⛱️हाँसी ⛱️खुसी⛱️देख्न⛱️पाँउ⛱️,जिबनको⛱️हरेक क्षणमा⛱️माँयाको ⛱️न्यानो ⛱️आभास मिलिरहोस⛱️,समय ⛱️परिस्थितीले ⛱️जति⛱️टाढा⛱️पुगेपनि ⛱️सकारात्मक ⛱️सोचका साथ ⛱️अबिरल ⛱️यादहरु⛱️आईरहोस⛱️,सँसारको सारा ⛱️खुसी मिलोस,⛱️भगवानको ⛱️आशीर्वाद मिलोस⛱️,जीवन सोचेको ⛱️भन्दा सुन्दरहोस,⛱️पाईला पाईलामा ⛱️सफलता नै⛱️सफलता ⛱️मिलोस,⛱️जीवन ⛱️फुलसरी⛱️फुलिरहोस,⛱️नदिसरी ⛱️लम्किरहोस⛱️,फुल खोज्दा ⛱️बगैँचा,ढुङ्गा⛱️खोज्दा⛱️देवता⛱️मिलोस,⛱️जीवन सँदा⛱️सुखमय⛱️बनोस⛱️सफलताको⛱️कामना⛱️साथमा ⛱️अनगिन्ती⛱️शुभकामना⛱️छ हजुरलाई ⛱️🙏🙏 मिठो सम्झना⛱️धेरै माया⛱️
2025-11-20 08:58:47