त्यही भएर भाइ प्रमाण बिन कसैको चरीत्र माथी औला नाउठाउनु होला। अरु माथी औला उठाउनु अगाडि 1000 पटक सोचेर बोल्नु होला यदि भिडियो बनाउनु नै छ भने सबै पार्टी लाई समेटेर बनाउन हिम्मत छ । किन एमाले लाई मात्र ?
2025-11-21 12:47:48
33
प्रविन पाण्डे ❤️🩹 :
Love you brother ❤️
2025-11-21 16:59:49
0
👻NëWä 🧿 :
मलाई केपि ओलि साह्रै मन पर्ने नेता हुन, तर जिउदो हैन मरेको😎
2025-11-21 12:21:31
2461
🇳🇵Mr.Shah🇳🇵 :
यो भाई काे पक्ष मा gen z नेता हरुले आंदोलन गर्नु पर्छ 😡
2025-11-21 13:53:37
556
❤️दैलेखि ❤️छोरी ❤️ :
तिमी एक शाहासी छोरा हौ भाई 👌🫡🇳🇵🇳🇵
2025-11-21 12:54:46
200
rasika.fyl :
Police case gardinuss daie
2025-11-21 11:15:45
1071
Roojinaa katuwal :
bro na darau we are with you . we will stand for you too❤️.