आँखाले भन्छ हेरिरहुँ, कानले भन्छ सुनिरहुँ, मनले भन्छ धित मरेकै छैन, किनकि तपाईंको प्रस्तुती यति आत्मा छुने छ कि शब्दले बयान गर्न सकिन्न अभिनय होइन अनुभूति बोलेको महसुस हुन्छ, जति तारिफ गरे पनि कम नै लाग्छ, तपाईंबाट झुल्किने त्यो सकारात्मक ऊर्जा, त्यो आध्यात्मिक छायाँले मनलाई शान्त पार्छ, हृदयदेखि सम्मान छ तपाईंलाई सफलताको शिखर तिर अझै अगाडि बढ्नु हजारौं लाखौं शुभकामना 😍🙏😘😘👌👌💞💞💓💓