@sushilathapa958: चरेस, तामा र पीतलको भाड़ा प्रयोग गर्नू हुन्छ? मैले त प्रयोग गर्न छाड़े । हमीले धेरै लीड खाईराको रैछम! हजुर हरू पनी लीड टेस्ट गरेर प्रयोग गर्नू होला#foryoupagе #awerness #healthylifestyle #leadtesting #beawareofleadpoisioning @Tanuja @pgyanwali @Nisha nyaupane @Sawmehka Bista Bade @binitapanta @rejinapoudel695 @

Sushila’s Cooking
Sushila’s Cooking
Open In TikTok:
Region: US
Saturday 22 November 2025 20:29:02 GMT
361124
6085
260
6937

Music

Download

Comments

man_pulami
Man_pulami :
यो दुनिया मा कस्को कुरा पत्याउनु😊
2025-11-23 08:56:05
109
sarinasarinap
अलिसा :
के गरौ के भगवान सिलाबरमा नखाउ भनेर हल्ला गरे स्टिलको ल्याए स्चिलकोमा नखाउ भने चरेसको ल्याए पानी खाने तामाको लियाए पकाउने पितलको ल्याए एअब लिड आयो यो पनि भएन ।अब कसैले ठुलो ठुलो महल गाडी गरगहना नकिन छिटो रोग लाग्छ भन्दे देखि म यही झुपडीमा बसेर टपरीमा भात खादै रमाउथे बरु
2025-11-23 11:04:26
88
sudha.thapaliya
Sudha Thapaliya :
bho ma ta kasaiko kuro patyaudin yo lead test garne ko ni ke proof chha yo right chha bhanera
2025-11-25 05:51:50
0
mohan.bishwokarma07
Mohan Bishwokarma :
सुनका गहना को पनि बेफाइदा बताइदिनु होला महँगो भएर आकाश छोइसक्यो। यसै गरि यो सुन पनि कसैले नलगाउन।
2025-11-25 01:09:26
4
birajgurung101
Biraj Gurung :
केराको पात मा खानु अब
2025-11-24 02:16:15
19
bikash.gurung098
Bikash Gurung :
@Aadhi Raja (आदि राजा)🇳🇵:चरेश को थाल पहिला के के धातुले बन्छ त्यो थाहा हुन जरुरि छ 1:- copper 60%-80% 2:- zinc 20%-30% 3:-lead 0.5%-2% 4:- tin 1%-5% 5:- iron 0.9% भन्दा कम अब यो lead को मात्रा प्रत्येक १ टनमा ०.५% प्रयोग हुन्छ यो भनेको नगन्य मात्रा हो त्यसैले केही हुदैन ढुक्क हुनुहोस नेपाली प्रोडक्स लाई प्रयोग गरौ धन्यवाद ।bideshi le j bhanyo tei pattauna xhaadau hai
2025-11-25 04:30:09
0
sabinamaharjan79
Sabina Maharjan :
safa gare si ekchoti check garnu ta kasto result aauxa ?
2025-11-23 13:29:52
3
anitakhadka260
Anita Khadka3305 :
अहिले नेपालमा धेरै डाक्टर उम्रेछन क्यारे ।अब पातमा खाने ?है त हजुर घरका सब भाडा कब्वाडीलाइ बेचदिनु पर्ने भयो ।
2025-11-23 14:21:36
27
neilthapa6
TNeil :
एकपाली स्टेनलेस स्टील या अरू कुनै भाडा मा पनि प्रयोग गरेर हेर्नु कतै lead test ले नै गलत परिणाम देखाएको छ कि?
2025-11-24 18:20:29
1
i_funnyman
Kabindra Koirala :
घरघरमा डाक्टर, घरघरमा वैज्ञानिक र पनि गरिब देश नेपाल। Cu2O को केमिकल रियाक्सनले त्यो रातो या पिङ्क हुनु साधारण हो हजुर। बजारमा जे भेटियो त्यहि पत्याउन बन्द गरौँ न। नेपालीको दिमाग भुट्न कति सजिलो छ भनेर उज्जवल उदाहरण हो यो। तपाइँ तामाको भाँडामा लिड छ भन्नुहुन्छ, जुन आफैँमा Copper Element(Cu) हो, जसमा लिड मिसिने कुरा नै आउँदैन। तपाइँ १०० वर्ष पक्कै बाँच्नुहुन्न। यसलाई सहज भाषामा Business Policy भनिन्छ। तामा र पित्तलको व्यापार बढ्दै गर्दा एल्मुनियम र स्टिल व्यापारमा मर्का पर्ने देखिएसी यो भ्रम फैलिएको हो। हामी सजिलै अरुमाथि विश्वास गर्छौँ तर रिसर्च गर्दैनौँ। जसरी हुन्छ, खैरेलाई हामी पूर्विय सभ्यता गलत भनेर प्रमाणित गर्नुछ, अनि आउँछ यस्तो भ्रामक कुराहरु। तपाइँलाई भान्सामा कस्ता चिजले हानि गर्छ भने सुन्नुस्, एउटा एल्मुनियमको भाँडा र अर्को प्लास्टिक। प्लास्टिक त आज हरेक वस्तुमा छ। त्यसका माइक्रो या न्यानो प्लास्टिक मिसिएर हाम्रो दिमागमा एउटा क्रेडिट कार्डमा हुने बराबरको प्लास्टिक भेटिन्छ, जुन सत्य हो। साथै सजिलै पल्गिने र गल्ने पदार्थ एल्मुनियमको भाँडा, जुनमा खाना पकाएर खाँदा मान्छे रोगी हुने भन्ने कुरा सत्य हो। एल्मुनियमको भाँडामा अङ्गरेले भारतमा कैदीहरुलाई छिटो मरोस भनेर खाना खुवाउँथे। तर आज हरेक नेपालीको भान्सामा छ यो भाँडा। यस्तै यस्तै तथ्य बाहिर आएसी तामा र पित्तल खराब भनेर खैरेले प्रोपागोण्डा फैलायो, किनकी अब उसको एल्मुनियमको व्यापार कम हुँदै गयो। अनि यस्ता रणनीति नबुझ्ने हामी नेपाली, जसले उक्साए नि उक्सिने, जसले जे भने नि पत्याइदिने, अनि देशै खरानी भइसक्दा नि आफ्ना चाहिँ गलत विदेशी सही भन्दिने। अनि हामी कहिल्यै नसुध्रिने। 🤦 तपाइँ बाच्नुस १०० वर्ष। म त तामाकै भाँडामा पानी पिएर बरु ४० मै मरौँला।
2025-11-25 01:16:56
5
sobit_kumar_rana_magar
Sobit Kumar Rana Magar :
चरेस र पित्तलको भाँडा पनि टेष्ट गरेर देखाउनु न प्लिज्🙏
2025-11-23 13:43:28
1
thegoriliaofsomething
The Gorilla :
Very informative. Thank you for sharing your findings.
2025-11-24 15:39:46
1
harichandrakarki1234
harichandra karki :
मलाई दिनु
2025-11-24 17:05:19
1
samzana011
🇳🇵🇳🇵 :
aa koi ajambari xain kyare j xa tesmai khane ho j j hos
2025-11-24 16:08:12
1
ajanrairai
Ajanrai Rai :
अब टपरी इउज गर्नुस्
2025-11-25 02:15:40
1
suresh.ck48
Suresh CK :
के मा खाने अब ?
2025-11-25 05:45:19
0
sabupoudel6
♥️ सबु ♥️ :
Nhuni kura
2025-11-25 00:58:10
1
gokarnasapkota72
🇳🇵दारी बाजे 🇲🇺🇲🇺 :
बर्ष भरी साग खाइयो भने ५ किलो किरा खाइन्छ अरे,अब के साग नै नखाने???
2025-11-23 14:10:19
11
elameligyababatmg
𝓜𝓻 𝓖𝔂𝓪𝓫𝓪 :
टपरी मा खाने अब।🤣
2025-11-24 22:06:44
1
flying_bird45
flying bird :
yo lead test swabs kaha paauxa Hajur? detail please!
2025-11-24 15:07:44
1
sumansapko
Suman Sapkota :
jug ne indian ho machine made ho.jug hand made chaincha.
2025-11-25 03:51:42
1
rashmithapa02
Rashmi Thapa :
jasle jati thulo kura gareni sokhin jiban bitaya ni ..samanya garib le khaako laako jiban saili nai thik ho k😅😅
2025-11-24 18:28:19
1
sonam9890
Sonam :
तेसो भय ढुंगाको भॅडामा खाने ? के मा राम्रो त्यो पनि भन्नुस् ।
2025-11-24 08:25:46
1
laxmiyakkha5
Laxmi Yakkha :
kharani le majnu parxa sister ❤️
2025-11-24 13:37:26
1
basnet415
तिमीलाई भुल्नु कहिल्यै सक्दिन :
काग धेरै बाठो हुन्छ र गू खान्छ भन्छन्😊😊😊यि कुरा हरु पनि तेस्तै हो
2025-11-24 18:25:12
1
To see more videos from user @sushilathapa958, please go to the Tikwm homepage.

Other Videos


About