सरकारले भन्दा पनि छोराछोरीलाई आफ्नो बाउआमाले हेर्नुपर्ने हो। 🥹🥹🥹
2025-11-23 09:06:59
963
Goma Dhakal :
राम्रो काम गर्नुभको छ आषिका बहिनिले
2025-11-23 20:22:49
0
Freebird :
यो ठाउँ मा हो सरकारले गर्ने
2025-11-23 05:51:34
96
Bharat Chand :
दी हजुरको गुण कहिले बिर्सने छैनौं । ❤️❤️❤️🥰🥰
2025-11-23 17:10:58
4
Nirmala Thapa Koirala💖💎🇶🇦 :
धेरै धेरै धन्यवाद दिजु हजुरलाई सदै सलाम छ राम्रो कामको लाई सदै गरिब दुखि: को साहार बन्नु भको छ 🙏🤗😘❤️
2025-11-23 08:08:04
10
. :
Yo video dakera Mero ne aasu aayo 😭😭
2025-11-23 12:36:40
44
bhagwati subedi :
यो बच्चा बच्ची को जुत्ता चप्पल को माला बनाएर हाम्रा माननीय नेता ज्यू हरुलाई सम्मान स्वरूप माला लगाइदिनु पर्छ है
2025-11-23 11:17:06
52
dipak :
sushila karki , mahabir pun vaepachhi sabai sworg hunuparne hoin??
2025-11-23 09:31:27
27
saraswatikaushal :
कति रुन मन लागेको भिडियो देखेर😭
2025-11-23 05:49:24
224
mero sani❤🫶🩷💋🫰 :
teyo school ko teacher pani kati nirdai rahexan😭😭😭😭😭😭😭
2025-11-23 12:47:41
1
Sandeshpuri :
भगवान हुन आशिका दिदी ❤️❤️🙏🙏
2025-11-23 08:18:39
35
Amir Thapaliya :
नरोउ दिदी नरोउ एमाले ले देश सकायो जनता सकायो जनता को रगत चुस्यो देश लुट्यो
एक जना तपाईं ले कसरी धान्नु हुन्छ अब
2025-11-23 08:16:09
12
suju☺️🤗 :
सरकार बाँचेको भए पो गर्छ मरेको लास ले के गर्छ र 😔
2025-11-23 14:11:13
6
samundra :
Hjr Lai. Salam xa Aasika jiu ke garnu Nepalma. Varstachari ko sarkar. Matra. Aauxa. Des. Barbad. Garaya
2025-11-23 20:00:15
0
M_E_E_N_U 💗🥀 :
you are great aashika dd .always respect you and your work 💕🙏😘
2025-11-23 09:33:07
1
Reetu sapkota1 :
कुर्सिकाे लागि ताना तान गर्ने देशका धमिरा हरु कति चुस्छाै यी बालबालिका काे रगत , तिमिहरुलाई देस र जनताकाे अलि कति माया छ??? यतिका बर्ष देशमा के गर्याेै??, हेर एउटा नारिले कति ठाँउमा दुखिहरुकाे मन जितेकाे छन् कति काे घाउमा मलम बनेकाे छन्। आषिका देवि तपाई स्वयम् भगवान देवि हाे हजुर लाई हृदय देखि सम्मान 🙏🙏🙏
2025-11-23 08:16:53
60
Sital Gahatrag :
आशिका दिदी रुदा मलाई नि रुन मन लाग्यो
2025-11-23 12:17:49
6
jeevantamang311p :
भगवान साक्षी छ दिदी जत्तिको महान यो नेपाल मा कोहि जन्मेकै छैन
2025-11-23 17:04:00
4
Faldi :
बाहालवाला स्थानीय सरकारलाई चुनावमा जनताहरूलाई पैसा पेट्रोल रक्सी मासुभात खुवाएर खर्च गरेको पैसा उठाउँदैमा ठिक्क छ। आफ्ना मातहतमा रहेका जनताहरूको जीवनस्तरको बारेमा यिनीहरुलाई कहाँ सोच्ने ध्यान हुन्छ त। चुनावमा भ्रष्ट पार्टीहरूको पछाडि लागेर मासुभात रक्सीमा बिकेपछि जनताहरूको हालत यस्तै हुने हो।
2025-11-23 16:45:59
1
📴 :
दिदी यो स्कुलमा मात्र होइन नेपालमा सिटी बाहिर को दुर्गम क्षेत्रमा सबै स्कुलमा सेम छ 😭
2025-11-23 12:08:17
10
Binu Chhantyal Rana🧿🪬🇨🇦 :
Good job sis ❤️
2025-11-23 17:01:01
1
Abisek Bzl :
यश पाली भोट् आशिका दिदी लाई 🥰🥰
2025-11-23 09:05:05
5
T Luck Magar 7 :
ढुङ्गा लाई पुजा गर्नु भन्दा आसिका दिदी लाई 🙏पुजा गर्दा हुन्छ ।
2025-11-23 15:28:41
5
To see more videos from user @iamashikatamang, please go to the Tikwm
homepage.