@nepal.speaks.live: confirmed : बलीवुडका प्रसिद्ध नायक धर्मेन्द्र, जसलाई “ही–म्यान” भनेर चिनिन्छ, ८९ वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि स्वास्थ्य समस्या भोग्दै आएका थिए। धर्मेन्द्रले ६ दशकभन्दा बढी करियरमा ३०० भन्दा बढी फिल्ममा काम गरेका थिए। #nepalspeakslive #news #nepal #dharmendra #death