मेरो भाइ झ्याई झ्याई बिहे गरेर ससुराली घर ज्वाइँ बस्न गएको बुढी पोईला गई अंश पनि दिएनन रूदै रूदै आफ्नै घर आएर बसेको छ
2025-12-01 12:54:38
1
yubata_prasai_upreti :
बाध्यता हो नि त बहिनी बाबाले पनि हामीलाई दुःख गरेर बुढी छोराछोरी पाल्नुभयो। त्यसैगरी अर्काको छोराले पनि आफूलाई पाल्नु पर्यो उनीहरूको बाबाआमालाई पाल्नु पर्यो आफ्ना छोराछोरीलाई पाल्नु पर्यो छोरा मान्छेको जिन्दगी पनि गाह्रो पो देख्छु त म त।
2025-12-01 11:41:48
1
Acharya :
उनी हरु पनि दुःख गर्न जान्छनी बैनि बिदेश तिर कहाँ सजिलो छ र 😥🤣🤣
2025-12-01 09:29:42
1
falguni 🇳🇵 :
तेस्तो ठाउ पनि छनी हजुर😂😂😂
2025-12-01 09:25:47
1
Laxman Malakar :
ho vanye ..divorce gardai budi ko sampati aadha aadha Lina hunthyoo..kasto ramaelo hunthyoo .hami Lai Pani...biha gardai divorce gardai basthye..🤣🤣