म सधैँ एक्लै थिएँ। अब सधैँ सधैँको लागि एक्लै हुन चाहन्छु।
आफन्त प्रेम परिचित बनेर कसैसँग बोझ हुनु छैन म आफै गलेर माटोमा बिलाउँछु। बरु काँडा बनेर कसैको खुट्टामा विजाउनु छैन!
मैले जित पनि देखें, हार पनि देखें, प्रेम, उपहार, घृणा पनि देखें।
निसासिन्छ मन बोकेर जिम्मेवारी कसैको आस राख्नु छैन् ।
अब प्रेम आफैसँग घृणा आफैसँग म टुटे टुट्नुसम्म मेरो नराम्रो समय एक्लै बिताए अब कसै प्रति आभारी हुनु छैन।😥🙏
2025-12-03 07:48:42
1
Jhapali Bro :
थोरै कोशिस गरे बुझ्ने थियौं,
म अरुभन्दा अलग थिए गलत होईन !😭💔
2025-12-01 18:27:52
3
Ms Rani👑🫶❤️ :
Aama is my everything ❤️
2025-12-03 21:38:50
0
RÚpÄ❣️SÂrØJ :
Miss you my balapana🥺🥺😥😥😥😥
2025-12-03 23:06:46
0
badboy :
मेरो सानोमा आमाले बोलाउने नाम चाहिँ चाउरे हो। अझै सुन्न मन लाग्छ। त्यो आवाज तर के गर्नु चाहेर पनि सुन्न सक्दिन। आमाले माथि बाटो बोलाउनुहुन्छ होला तर म सुन्दिन 😌😌😌
2025-12-02 02:08:30
1
A-N-I-T-A🪷🦋💫 :
Sachi ho .
2025-12-03 15:41:06
0
🇪🇸&🇶🇦 🕉🔱🇨🇦 :
miss you aama
2025-12-02 21:46:37
0
Babin tilung Rai :
मेरो त खाना पनि खासै थिएन,
र आमा त झन बिल्कुल नै थिएन😥
2025-12-02 03:32:20
0
Karuna Tamang :
Aama miss u 🥲
2025-12-03 16:19:09
0
कृष्ण प्रेमि म 🙏🙏🙏 :
बालापन" नै प्यारो थियो,
न कसैको आवश्यकता न केही कुरा को जरुरत,
खाना भए जिन्दगी थियो अनि आमा भए संसार,!!
2025-12-03 08:07:08
0
Binita Chhetri :
तिमी छोरा मान्छे भएर केही वर्षको लागि परदेशी हुनुपर्यो भनेर पिर लिन्छौ,एक फेरि सोचत ति छोरीहरुलाई कस्तो हुन्छ होला जो जन्म दिने आमाबुबा र आफु जन्मेको जन्म घर छोडेर सधैंको लागि पराई घर जान्छन्।😟🦋♥️
2025-12-02 08:20:22
0
🖤 :
आमा भए सन्सार नै उजेलो हुन्छ ..। Miss You mom😢🥰🥰
2025-12-01 16:03:17
1
Ka_N_Xi❤️🩹😚 :
Miss u Mommy Hjrko Mahatwa tab bujhe jab Hjr dekhi tadha vay ab kasari tehi balapan ma farkim vannun😫😫😫😫😫
2025-12-02 15:09:08
0
sumetra karki :
umm🥺🥺🥺🥺🥺🥺
2025-12-02 22:44:22
0
💫 कविता बस्नेत🕊️ :
aama xin ta bacheko xu 💗
मेरो एक मात्र बाच्ने आधार हुन💗
2025-12-01 23:53:23
0
Sunita..❤️🫂 :
मेरो त नात बाला पन राम्रो भएना नात अहिले राम्रो छ 😭😭😭😭