@yograjpandey_brosiscomic: के कुलमान घिसिङ साँच्चिकै MCC को दलाल हुन त? तथ्य सहित संपूर्ण जानकारी! #kulmanghising #MCC #genz #balenshah #yograjpandey

Yograj Pandey
Yograj Pandey
Open In TikTok:
Region: NP
Tuesday 02 December 2025 07:38:21 GMT
79204
6307
455
622

Music

Download

Comments

anil.tamang863
TIGER 🐅 KING :
एकचोटि हर्का साम्पाङलाई यसको बारेमा राम्रोसँग पढाइ दिनुपर्यो सर।
2025-12-02 08:36:53
220
basantarai251
Basanta Rai :
उता गुगोलमा गएर हेर कुलमानको हस्ताक्षर छ
2025-12-02 13:10:46
25
prethi.ball.rai
prethi ball rai :
सबै ९९%बिज्ञाहरुको सरसल्लाहमा सहाभागी भएको भएर सोधिनु प्रश्न गर्नु राम्रो हो।।। बिद्धुत प्राधिकरणको सबै बिज्ञा सहभागी छन।।। कसिले हुन्न भनेनन।।हुन्छ हुन्छ भनिएको भएर पारित भएको हो।।।
2025-12-03 14:56:22
0
nrskirat
N_R Sunuwar Kirat :
को आयो फेरि पढाउन बुझाउन अबत लाटो कोहिपनी छैन हो
2025-12-02 10:44:59
20
thesajoon
The Sajoon :
जव त्यो MCC सम्झौता नै राष्ट्रघाती छ! देशको हीत विपरित छ! देशको सर्वाभैमिकता माथि आंच आउने खालको छ! भनेपछि त्यहि MCC को संचालक समिति, MCA नेपालको बोर्ड सदस्यको रुपमा तात्कालीन विद्युत प्राधिकरण प्रमूख, कुलमान घिसिङले जिम्मेवारी/सपथ ग्रहण गरेपछि दलाल मात्र होइन MCA नेपालको बोर्डमा बसेका सबै पात्रहरु देशद्रोही नै हो भन्दा फरक पर्दैन!! धेरै पंगु बनाउने कोसिस नगर मूले॥
2025-12-02 23:59:46
5
user4406524144004
❤️♥️हिमाल दोङ तामाङ्❤️♥️🇳🇵 :
हर्क साम्पाङ लगायत हर्क सम्पाङ सग हिड्ने मित्र हरु ले राम्रो सग सुनु हेर्नू है मित्र हरु
2025-12-02 08:44:20
79
limbukalpana5
लिम्बू कल्पना :
हो कुलमान निर्दोर छ ,एकमात्रै उच्च छवि भएको लेजेन्ड ब्यक्ति कुलमान हो ,,अबको प्रधानमन्त्रिहुनमा डिजर्भ गर्छ
2025-12-02 12:16:26
44
sangpang90
sangpang chimse❤️ :
के कुलमान घिसिङ ले चाहाना थिएन भने त्यही बेला किन राजिनामा दिन सकेन त?
2025-12-02 11:18:44
7
yubarajmagar56
ユバラジ・マガル🌱🇳🇵 :
कुलमान घिसिङले mcc पास गरेको भनेको होइन कुलमान घिसिङ लाइ mcc को बारेमा धारणा के छ जनता माफ सत्यतथ्य बुझाइ दिनु पर्यौ भनेको हो!!
2025-12-02 11:02:54
17
koyeekrk
RK rai fitness :
उस्को MCC बारे अबो के विचार छ भनेर सोध्नु नमिल्ने होर 😡😡
2025-12-02 11:23:48
20
kusumtamang420
kusumtamang420 :
कुलमान घिसिङ ज्यु लाई गिराउने खेलमा हर्कसाम्पाङ्ग लाग्या हो काङ्ग्रेस एमाले माओवादी उच्च पदमा आसिन गर्ने देस घाती हरुले हो mcc भित्र्याउने
2025-12-02 10:55:46
40
leoleo10leo30
messi10 :
Akha chyatera her yata
2025-12-02 10:40:42
2
user497577802
Suku Limbu :
MCC को पास गरेर पौसा चाई कता गयो
2025-12-02 10:27:01
9
iamnepali777
BM40 :
यहाँ कुलमानको बिरोध गरेर कमेन्ट लेख्ने सबैजना राई र लिम्बू हरु मात्रै छन किन? के कुलमानले राई र लिम्बुहरुलाई क्षति पुग्ने काम गरेको होर?
2025-12-02 16:44:49
0
aniljunglimbu
Anil maden limbu :
कुलमान घिसिङ लाई mcc को दलाल कस्ले भन्यो??? हर्क साम्पाङ्ले कुलमान लाई तपाईको mcc बारे धारणा के हो भने को छ!
2025-12-02 15:08:52
4
krishnamoktan473
🥰मोक्तान 🥺 :
Rai Ra limbu Solti haru le bujnu hola 😁😁😁
2025-12-02 22:10:57
1
lama3195
Lama :
भाइ कुलमानलाई mcc बारे तपाईको धारणा के हो ? भनेर सोधेको हो दलाल भनेको छैन पहिला खुरा बुझेर बोल्ने गर तिमी पनि बढाई चडाई नबोले हुन्छ है
2025-12-02 19:09:02
2
naseeb.ktm
Naseeb aapna :
देशमा राम्रो काम गर्ने मान्छे आयो भने भ्रष्टाचार गर्न पाउँदैन त्यो डरको आरोप हो
2025-12-03 08:27:02
0
shristi.tailors
MK LIMBU👱‍♀️ :
kasaile bujhai rakhnu pardaina janata le bujhi sakeko xan
2025-12-02 13:20:47
0
anilrai2916
Anil Chamling Rai 15 :
Dherei sunai Rakhnu pardeina Sir Hamile Majale Dekheko Xum
2025-12-02 11:29:36
1
jhapalibro47
Limbu khem :
एति को कुरा कहाँ बुझ्ने सक्ने क्षमता छ र हर्के का अनपढ् अराजक हरु संग , एति ठुलो सम्झौता एउटा कर्मचारीले पास गर्छ ? एति simple logic पनि बुझ्दैन हर्के का भक्ते हरुले
2025-12-03 04:07:38
2
dbrai6412
@dbrai6412 :
यो सब हर्क र कुलमान लाइ फुटाउने ठुलो सडयन्त हो । जय देस जय माटो ।🇳🇵
2025-12-03 03:09:44
2
bhatwa2
bhatwa :
हर्के हल्दारले अहिले खुब ठूलो मुद्धा बनाउदैछ,अनि राइको बच्चाहरु गुटुङ्टुङ आरिसले उफृदैछन ,अझ हर्क हल्दार को आचमा ठेश पुर्याउने भन्दो रहेछ,दुई सिट ल्याउने छेमता नभएको राई पार्टी बहुमत ल्याउन सक्ने कुलमान सग जोरि खोज्छन🤣🤣🤣
2025-12-02 14:40:07
4
ashoksyangbo967
ashoksyangbo967 :
हर्क लाई पढन दिनु पर्ने रहेछ
2025-12-02 14:10:42
13
a.lama78
A.LAMA :
धेरै धेरै धन्यवाद हजुरलाइ सत्य तथ्य जानकारिको लागि👍️🙏
2025-12-02 08:28:12
6
To see more videos from user @yograjpandey_brosiscomic, please go to the Tikwm homepage.

Other Videos


About