@rizwan_ansari16: #CapCut माननीय मन्त्री बिमला अन्सारी तरुण ज्यूको पहलमा माननीय मुख्यमन्त्री सरोज कुमार यादव ज्यूले Muslim, Dalit र पिछडिएको वर्गका विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि प्रति व्यक्ति १ लाख सहयोग र मदरसा बोर्ड गठन गर्ने ऐतिहासिक निर्णय गर्नुभएको छ। यस दूरदृष्टिपूर्ण निर्णयका लागि नेपाल संघीय समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष ज्यूले मुख्यमन्त्री र गृहमन्त्री ज्यूलाई सम्पूर्ण मुस्लिम, दलित, पिछडिएको वर्ग र युवाहरूको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ। समावेशिता र शिक्षा–यसैले बनाउँछ समृद्ध प्रदेश।#नेपालसंघीयसमाजवादीपार्टी #संघीयगणतान्त्रिकगठबन्धन #🇶🇦