@kus_d: मेरो मूटू नै छिया छिया भयो । म बाचन चाहानछू भनदा कसतो मन दुख्यो । ओहो …… 🥺😢😢 म हेरन सकदीन के ….. ☹️😞😞🥺🥺🥺🥺 मन दुखेर रुन मन लागछ मलाईं 😥😦😢 म रूदीन तर यस्तो कुराले यकदम भाबुक। भयेर दुख लगछ अनि रुनछू । मैले कुरा गरेको छू बिस्वो संग उपचार हुदै छ । खर्च नपुग्ने रहिछ । यस्तो कसैलाई नहोस 😢 हामी सब मिलेर help गरौ न please 😐😨 अनी उसको treatment हूनछ । कस्तो मन दुख्यो कूराले ।।। Blood transplant गर्नपर्न रहीछ । help गर्नूहुनेहरू उसको aacount no मा transfer गरेर , कूरा गर्न सकनू हुनेछ । भगवानले ठीक गर्नू हूंनछ dont worry ! म प्राथना गरछू । भगवान संग 🙏 र आफूले सकने सहयोग गर्छू । so guys let’s unite for biswo … don’t panic … get well soon ❤️🩹 @Shanti Pra #letsunite #patientcare #foryoupage #fyp #tiktok