किन पोखरी बनाएर पिल्लर नठ्डाई माथिबाट घनले किला ठोकेर पुल बनाउने हो र😅
2025-12-05 18:30:25
53
dirghabudhachhetri_1 :
काम गर्न पा छैन बिरोध शुरू
2025-12-06 02:52:48
44
Tulasi Aman Subedi :
यस्ता घाँस छन राम्रो कामको तारिफ गर न
2025-12-06 14:45:35
4
𝔻𝗲𝗲𝗽𝗮𝗸 𝕂𝘂𝗺𝗮𝕣 :
गोबर फालेको जस्तो एकछिन मा हुदैन नि
2025-12-06 14:53:15
2
जमान थापा मगर33 :
बाँसको छाप्रा हो र एक हप्ता मै सकिने?
2025-12-06 04:08:42
7
Prem magar :
150 करोड आफै लिएर आफै बनाए भैगोनि आफ्नै तालमा 🥺
2025-12-05 21:24:09
12
𝐑𝓮 𝐄𝐲🅰️𝐙 :
बल्ल बल्ल त बन्दैछ बन्न देउ न। कुन पार्टीको झोले हो विरोध गरेको यो पोखरी बनाउँदाखेरि लगाएको लागतभन्दा बढी खर्च देखाएको छ भने चाहिँ घोटाला भएको छ भनेर भिडियो बनाउनु जानकारी दिनु जनतालाई तर बनाउँदाखेरि त्यहाँ खर्च भएको छ र घोटाला भएको छैन भने चाहिँ भैरको काममा त्यो भुतले भुतला भाको खुट्टा चाहिँ नअड्याउनु होला। खुरुखुरु काम गर्ने दिनुस् त्यो पुरानो पुलको म्याद पनि उहिले सकेको हो अहिले हामीलाई नयाँ पुलको एकदमै खाँचो छ।
2025-12-06 12:55:17
3
प्रेम कुवँर :
काम गर्न सुरु भएको छैन विरोध गर्न सुरु गरिसके छ झोलेले त्यत्रो ठूलो नदीमा काम गर्न पक्कै पनि बाहिर बसेर विरोध गरे जस्तो सजिलो छैन होला नि
2025-12-06 08:41:47
5
pandey ji🇳🇵🇵🇹 :
कम्पनी ब्लक मा जान्छ भनेर सुरु गरेको नत्र त्यो पैसा पनि कुन चै ले पचाउथ्यो
2025-12-08 09:16:26
2
shambhu bishwakarma :
अस्ति को नारायणी किनार को महोत्सव मा बनाएको लण्डन ब्रीज होइन नि हजुर ।के बोल्या???
2025-12-08 05:07:54
2
Mr. Prashant 🥀 :
काम भै रको छ त किन बिरोध 🙄
2025-12-06 08:34:19
2
Unknown :
Pahila kaam garna dim na ho
2025-12-06 02:39:29
1
️karma :
थाहा नभएको कुरा मा त चु्पै बस्नु नि हो बिरोधै गर्नु पर्छ र
2025-12-06 08:33:42
3
silence_bimal :
Why people gets entry on construction sites?
2025-12-08 03:22:32
1
tamu grg :
macha hali hala bhai
2025-12-06 04:29:17
1
गनिस :
timi engineer lai xodera KO engineer lai lease ma diyexan..
2025-12-06 04:52:22
2
🤜🤛आकाश तामाङ 🤝(रुम्बा) :
अब माछा पाल्नु पर्छ त्यो पोखरी मा बनि सकेछ पोखरी 😜😜😜
2025-12-06 02:37:21
1
KB lama grg :
teo parale hiud sakinx ani barkha lagy paxi pani badx kam testai ho ñpl ko kam kahile jalagham .hainr😜😁
2025-12-05 18:19:37
2
Madhav Dhungana :
काम सुरु भइसकेको छ बिरोध सुरु
2025-12-06 11:52:08
0
amarsharma :
good 😆😆
2025-12-06 12:57:35
1
....... :
testai tw hunxa ...2 hapta mai chaiyo tw 🤡🤡🤡
2025-12-05 18:18:13
1
manhohan pdr उपाध्यय(lucky) :
कस्तो हुन्छ त?टेक्निक थाहाछ पैसा नलाग्ने भन्नू?होइन भने हेर्नू बाझो खेतमा बनाको जस्तो होर?
2025-12-06 02:36:59
1
rana magar :
बर्खा आउँछ लान्छ पुरिन्छ फेरि अर्को बर्ष यस्तै हो
2025-12-05 21:55:36
1
I'M 7 :
जति लागत लागेनि लागोस तर भ्रष्टचार चैई नगरोस । र समयमा नैं अवश्य बन्नु पर्यो पूल 💯💯
2025-12-06 03:58:56
1
babu :
hahahaha😁😁😁😁😁😁😁
2025-12-05 23:49:37
0
To see more videos from user @milan_kazi, please go to the Tikwm
homepage.