@son_of_a_god0: SHARE THIS VIDEO TO HARKAA PLEASE... THE ONLY TRUTH IS KINGDOM OF NEPAL... SABAILAI CHETANA VAYA @harkasampang a revolution @Routine of Nepal banda 🇳🇵 @Sisan Baniya @HTP Khabar offical @Prabesh Dahal Voice of a Civil @Sudangrg_haminepal @Simpal Kharel @Balen Shah #creatorinsights, #TikTokTrends, #videotips, #growthtips, #fyp
हर्के ले यदि सत्ता हात पार्यो भने देश मा जातिय द्वन्द्व हुने निश्चित छ 😢😢
2025-12-06 09:49:50
701
JEEVAN GRG🇳🇵 :
हर्क साम्पाङले सहिकुरा गरेकोे छ,पशुपति ईन्डियाको प्रमुख पुजारी छ भारतको ईसारामा चलेको छ।
2025-12-06 03:26:45
366
🇳🇵SAD BRO 주네슬림부🎯🇰🇷 :
गाली गर्दै गर समय आउँछ। पृथ्वी गोलो छ। त्यो बेला कुन दुलोमा गएर लुक्ने हो थाहा छैन
2025-12-08 12:52:28
1
Avasar Tiwari :
हर्केले आफ्नो खाल्डो आफै खन्दै छ।
Best Of Luck हर्के छिटै पुरिए हुन्छ। 😁
2025-12-06 01:56:50
899
Thapa❤️$❤️ :
धर्म बिरोधि लाई बहिष्कार गरि देशमा राजा आउन पर्छ 🤟🤟
2025-12-06 01:42:47
659
arjun Magar :
म पनि हर्क को समर्थक थिए अब देखि त्यो पनि चाहिदैन । राजा मात्र ।🥰
2025-12-06 04:59:48
332
p.t :
एकदम सही भाइ🙏हाम्रो देश धर्म निरपक्ष देश हो यस्तो कुराले धर्म र जातीय विभेद हुन सक्छ।
2025-12-06 01:39:21
185
🧛 :
यो भाईले आहिले चाई ठिक कुरा गर्यो ।
2025-12-06 02:16:30
556
🍁मिलन लामिछाने गुरुङ😄 :
न जनजाति हो न म आर्य हो
न म हिन्दु हो न म बुद्धिष्ट या अरु धर्मको
मेरो जात नेपाली हो
मेरो धर्म राष्ट्रसेवा हो ।
जय राष्ट्र जय नेपाल
2025-12-06 02:53:54
202
one. k.vloger🇷🇴 :
harkale sai question गर्या हो बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिठ भनेको यही हो। पशुपतिनाथ कसरी चलिरहेको छ र त्यो भित्र पुजारीहरू को छ तलाई थाहा छ छ भने कसैले आएर question गर
2025-12-06 09:43:21
41
rkl :
बाहुनहरूले भ्रष्टाचार गर्न पाएन भने जातिवादीलाई बीचमा ल्याएर द्वन्द गराउँछ १००%
2025-12-06 03:57:07
62
seto :
हरेक मन्दिरहरुको हिसाब किताब खोज्नु पर्छ, जन्ताले चदाएको भेट्टी दान कहॅा जान्छ खोज्नु पर्छ। ❤❤❤
2025-12-06 03:10:16
51
The Dream Shift :
What about this bro???
2025-12-07 02:13:51
2
MR.Reejan 🇳🇵 🇳🇵 :
हर्के को पछि लाग्ने सनातनी हु भन्ने लाई पनि सम्झाउनु पर्ने भो
2025-12-06 02:06:55
132
jamalkhan9753 :
temi haru ko astha chai aastha Aru ko actha chai k vaad ma jawos vanni harka is good
2025-12-06 06:33:58
11
Nisha dumi rai24 :
Bujhnelai srikhanda nabujhnelai khurpako bid🙏🙏🙏
2025-12-06 23:55:10
1
🍀🧿 :
Repost gardim kya ho😅
2025-12-06 05:32:58
6
Mr Uddhav :
ईतिहास काफि छ ।हिजो जातिय कुरा उठाउदा बाबुराम भट्राई पतन भयो ।हर्के को पतन निस्चित छ्।
2025-12-06 13:28:53
25
Magar Boy🕉️♥️ :
एकदमै सही कुरा गर्यौ तिमीले यो हर्के एकदमै धर्म र जाति विरोधी हो उसले हाम्रो धार्मिक सम्पदाहरूको खिल्ली उडाउने काम गर्छ। त्यसैले हर्केलाई जिताउनु भनेको देशमा अशान्ति निम्त्याउनु हो।🙏
2025-12-06 01:50:54
11
Suresh _Rajbnc :
Good massage brother 100%👍
2025-12-07 08:16:53
3
Mr...काले दाई✌️ :
जातिय धर्म चै विशेष यो के कामी सुनार भन्ने छनी त्यस्ले गर्या छ