विकास गर्नको लागि विनाश नै गर्नुपर्छ भन्ने कुरा गलत हो।
2025-12-06 12:38:16
120
Ar Gyanendra 🇳🇵🇰🇷 :
एमाले काग्रेश माउबादी को सिन्डिकेट तोड्दै
2025-12-06 09:30:00
90
My World 🌎 :
नेपाल भरि यही तरिका अपनाउनुपर्छ। 👌👍
2025-12-06 08:26:46
67
Laxman ji :
good job hetauda
2025-12-06 08:03:12
20
लिम्बू कल्पना :
सबैकुराको पुर्ब सुचना र मुआब्जा हुन्छ ,अटेरि गरेर बस्दा यस्तै हुन्छ,कानुन सबैलाइ एउटै हुन्छ🤔🤔दुनियाको घर भत्किसकेक छ, समजदारहरुले समयमै आफै मिस्त्रि लगाएर भत्काएको छन
2025-12-06 12:59:40
11
raj :
गौथली चरीले बनाएको गुँड प्रायः घरबेटीको घरमै बन्ने गर्दछ। यस्तो अवस्थामा यदि कसैले त्यो गुँड जलाउने वा डोजर प्रयोग गरेर भत्काउने सोच बनाउँदा, त्यो केवल व्यक्तिगत होइन, राज्यको सम्पत्तिसँग पनि सम्बन्धित छ भन्ने बुझ्ने हो भने, दुवै पक्षका लागि राम्रो र सकारात्मक परिणाम आउनेथियो भन्ने लाग्छ। यसलाई मेरो व्यक्तिगत विचारका रूपमा प्रस्तुत गर्दछु।
2025-12-06 19:41:09
0
Rabindrapratap :
जिन्दगी भर दुख गरेर एउटा घर बनाएको छ बिकाश नाम मा बेबस्थापन नगरी यसरी घर भत्कादिएर हुन्छ
2025-12-06 19:22:22
0
snc :
बिकासको लागि बिनास अति जरुरी छ।यो गलत हैन।।।सबैले सहयोग गरौ यो हाम्रो लागि नै हो।
2025-12-06 15:30:15
1
TheKirat :
K ho ? Yo sab bideshi rasrtra ko tank haru chaluna banaeyko batoh haru
2025-12-06 19:10:11
1
कृष्ण प्रसाद पंगेनी🙏🙏 :
याे अपरेटर काे घर पक्कै स्याङ्जा हुनु पर्छ।
2025-12-06 11:16:34
2
Aman shrestha ☺️♡ :
it's very wrong
2025-12-06 11:17:32
9
jayaparsadbc1 :
Jumla guthichaur gaunpalika oda no.1 ma pani aaunu paryo ati vairako xa game khelna ground ma pani kasaile ghar lagayako xan kasaile khet lagayako xan aile khel khelna ko lagi ground nai xaina
2025-12-06 13:00:11
1
sami Nepali :
विजुलिको लाइन नकाटि डोजर चलाउनु कतिको उचित होला सरकारले गर्ने काम त गर्नु पर्छ तर सुरक्षित भएर ।जनतको सामान निकाल्न समय दिनु पर्ने
2025-12-06 16:58:32
0
सांङ्गे tamang :
पुर्ब मुख्यमन्त्रीको पेन्डागन ढल्यो
2025-12-06 08:46:37
4
Madhav Dhungana :
यो डोरेको घर लडायको हेर्न पाउ
2025-12-06 15:31:37
2
⚔️ लामा 👑 RAJA☠️⚔️ :
hami jupadi gar bako lai baal nai xaina 😁😁
2025-12-06 15:27:16
2
❤❤don't💔worry💔I'm back❤❤ :
बिजुली को तार मा करेन्ट छैन र
2025-12-06 19:50:20
0
sudip budha :
हैन नेपाल मा नेता हरु ले यो भत्काउने काम बाहेक अरु देख्दैनन् की क्या हो
2025-12-06 16:40:54
0
dmainali :
:कति आनन्दको भिडियो😝
2025-12-06 08:37:07
3
🦟 :
नेताको भर परेर जग्गा फ्रीमा पाउछु भनेर नेताको चाकरी नगर है जनता हो सरकारी सम्पत्ति कुनै न कुनै दिन छोड्नै पर्छ र अहिले सम्म यि घरहरुबाट आफ्नो लगानि उठाइसक्नु भयो होला ।
2025-12-06 16:30:25
0
Puspa :
sarai galat vayo valo kahile hudaina 100%
2025-12-06 17:44:33
0
Sagar chhetri :
अब कानुन सबै लाई बराबर जग्गा मिचेर घर नबनाउनु होला
2025-12-06 09:14:59
6
Deepak Gajmer823 :
सडक मिचेर घर बनाउनी काम गरेसी यसरिनै भत्काउनु पर्छ सहि गरेछ
2025-12-06 12:05:41
1
To see more videos from user @nirakarshrestha8, please go to the Tikwm
homepage.