साचाे कुरा बाेल्नु भयाे तर पचाउन धेरैलाई गाराे हाेला🙏🙏🙏🙏
2025-12-06 12:00:52
141
Ms..Gurungnee💝 :
Buda vaneko yetiko chai hunu parxa 🙏🙏
2025-12-06 09:58:44
198
🕉️sangi 🕉️ :
मेरो त सबै भन्दा अन्तिममा नाम आउछ्😭
2025-12-06 08:46:33
29
julyjulyjuly2025 :
Yoh sunda, Aama lai kasto feel huncha hola..
2025-12-06 10:53:00
0
Radhika Tamang🇳🇵❤️🇳🇵 :
yettiko buda vaya jindagi chalxa majjale❤️
2025-12-06 12:31:10
6
Chusanga🩸Blood :
Ama baney ko ta amani ho
2025-12-06 08:51:21
0
@sangita rai :
छोरी मान्छे को लागि यो भन्दा ठुलो उपहार शब्द केइ हुदैन यो सब्दले मन छोयो !बुवा होस या छोरा या ससुरा होस यो सब्द हर पुरुस मा भैदिए कुनै छोरी बुहारी, या सासु कैले रुनु पर्दैन थियो होला साएद🙏🙏
2025-12-06 14:38:06
2
Shanta adhikari ॐ ॐ ॐ 🙏💐 :
मेरो लागि त मेरो संसारै छोराछोरी हो। त्यसपछि जीवनसाथी मेरो जीवन साथीलाई चाहिँ म भन्दा बाहेक कोही पनि छैन। केटा मान्छेलाई छोराछोरी भन्दा पनि श्रीमतीको बढी माया लाग्ने रहेछ।
2025-12-06 12:55:35
1
pema dolmo tmg :
जोई टिङ्ग्रेले मात्र यस्तो अभिव्यक्ति दिने गर्दछ।
जसले आमाबुवा भन्दा माथी कसैलाइ राख्दछ भने पक्कै त्यहा केही अप्राकृतिक स्वार्थ असन्तुलन छ।