@Bimalsabu upamanya:🙏अति सुन्दर अभिनय हजुरको यो टिकटकले लुकेको कला देखाउने चौतारी बनेको छ मुखले बोल्न नसक्ने सब्दहरु लेख्ने पुस्तक जस्तो बनेको छ चारैतर्फ को साथीहरू सङ चिनजान बनाउने काम गरेको छ मनमा हजारौं दुख पीडा भुलेर मुस्कुराउ हजुरको भिडियो मा लाईक कमेन्ट लेख्ने मलाई मौका दिएको छ हजुर अझै सफलता मिलोस शुभकामना हजुर 🥀🥀
2025-12-06 23:57:51
0
To see more videos from user @cta_jnawaly, please go to the Tikwm
homepage.