@journalistsamjhanarai: ६० वर्षको उमेरमा पनि १३ वर्षकी बालिका लाई जगलमा लगेर यस्तो सम्म गर्यो बयानले सबैको मुटु हल्लियो#journalistsamjhanarai #Anshugautam #morangletanganshugautam#morangurlabari #breakingnews
77 जिल्ला बाट उठऊ बलत्कार र ज्यान मारा लाई फाँसी को सजाय कानुन थप गर्न माग गरौ बल्ल अन्त्य हुन्छ
2025-12-08 21:12:23
16
ramekbal❤️❤️ :
फूल जस्ती मुटुको टुक्रालाई यसरी निर्मम हत्या गर्ने पशुको तुरि काट्नु पर्छ पहीला अनी बल्ल फासी दिनुपर्छ 🙏
2025-12-08 08:18:08
27
barshagurung1816 :
होइन यो कुलङ्गार गोरुहरु किन यति विधि बौलाएका हँ, यति साना साना छोरीचेलीलाई पनि नछोड्ने कस्तो खालको नालायकहरु छन् नेपालमा
2025-12-08 23:40:07
6
laxmiparajuli579 :
फासि होस् सरकार हत्यारा लाई फासी होस सरकार
2025-12-08 06:28:49
17
L❤️S🇳🇵 :
हत्यारा लाई फासी को सजाय होस् सरकार
2025-12-08 15:28:24
9
11:11...❤️🩹 :
यो छोरी को आमा लाइ कति पिर हो के जन्मे बाट न मरुन्जेल सम्म मुटु बाहिर आउला झै भयो कसरि बचाउने होला दैब 😭काहा लगेर लुकाउने होला किन मानव यसरि दानव भएको हो के जब सम्म घाटि रेटेर मारिन्न तब सम्म देस को कानुन ले पनि केहि गर्दैन 😭बरु ए आमा हो गएर रेटिदेउ न घटि खुन को बद्ला खुन हुन पर्छ त्यो पनि तड्पाइ तड्पाइ 😭😭🙏