@aayush.xettri20: काठमान्डौ हल्लाए हर्क, यति राम्रो भिजन कि उपस्थित सबै परे चकित #harkasampangarevolution #harkasampang #politics#fbreelsfypシ゚viralfbreelsfypシ゚viral #followersreelsfypシ゚viralシfypシ゚viralシalシ
प्रधानमन्त्री भयो भने मोटरसाइकलमा हिन्ने विश्व को पहिलो प्रधानमन्त्री होला
2025-12-09 10:19:10
202
ASHOK BISHOWKARMA :
हर्कको क्रेज देख्द बाहुनहरुलाई चूर्ण परेको होला!!
2025-12-09 11:02:33
288
Samir mogor 🇳🇵🇲🇾 :
उहाँले आफूले लेबर काम गरेर गरिब दुःखी जनताको पीडा कस्तो हुन्छ भन्ने बुझेको छ। अरु नेता भनेको वाउ बाजेको पैसाको थुप्रोमा जन्मेको मान्छे गरिबको दुःख बुझ्न सक्दैन भोट माग्ने बेला मात्रै हजुर हजुर जितेर मन्त्रीपथ सम्म पुगेपछि ओइ तमुला तँलाई चिन्दिन त भन्छ राम्रो मान्छेलाई भोट हालौँ जय श्रम संस्कृति पार्टी माटो🙏♥♥
2025-12-10 14:59:47
0
एन्जल बैरागी 😘💘 :
साच्चिकै सच्चा देश भक्त जस्तो लाग्छ मलाई जय माटो
2025-12-09 10:27:40
73
indra b. karki सिङ्गल :
तिम्रो चुनाव चिन्ह केहो मलाई पठाउत भाइ
2025-12-09 09:32:41
9
Animetoonz :
😂😂😂😂खुसि लाग्यो कति राम्रो कुरा जय माटो
2025-12-09 09:03:23
107
tekpun907 :
हर्कले इतिहास रच्ने भए।हर्कको यो अभिव्यक्ति इतिहासमा रहिरहनेछ
2025-12-09 16:35:03
13
Sandip Acharya🇳🇵 :
जनभावना बुझ्न सक्ने सक्षम नेता👍👍👍👍
2025-12-10 12:48:25
3
Dolley magar :
सबैले एक चाेटी भाेट दिएर हेराै साथिहरु 🥀🙏🙏🙏
2025-12-10 05:47:37
5
tikapasinthakali :
भिजन त केपी ओलीको थियो नि तर भाषण मै गाएव् ।
2025-12-09 05:42:22
30
MAGAR PURAN 🇳🇵🇲🇾 :
हर्क को कुरा नबुज्ने ले पछि दुख पाउछ
2025-12-09 17:20:17
15
Bishwo nath Apagain :
यसले पनि मान्छेलाई झेडा बनाउने भयो ,
2025-12-09 13:39:25
4
Sabn Bayung Raee :
हर्क सङ्ग ढुङ्गा बोक्ने क्षमता छ्दै छ तर सिङ्गो देशको भार बोक्न सक्ने सामर्थ्य पनि राख्दा छ जय हर्क
2025-12-09 16:28:36
11
Maun Dhrub :
सांच्चै अब नेपालले कांचुली फेर्छ जस्तो छ
2025-12-10 03:29:21
9
one step :
मैले पनि खाम त खाए अब देखि खादिन तर भोट चाहिँ अरुलाई नै हालेको हो। त्यो पनि माओवादीको तर्फबाट
2025-12-09 15:10:50
2
Chhiri Sherpa :
kasle baneko harka le Dhunga matra bokxa banera🥰🥰🥰
2025-12-09 15:33:21
9
Kajiman Bomjan :
correct meyor harka sir
2025-12-10 15:00:09
0
Nk Tamang :
Khyastainas
2025-12-09 09:19:01
4
KHUM BAHADUR KARKI :
amazing person is born in Nepal we have always take positive from each person🙏🙏🙏💐💐💐
2025-12-09 07:34:12
32
dil sadashankar :
कति राम्रो भिजन भको मान्छे ✊✊✊✊
2025-12-09 10:52:59
12
Deb Ghale :
सही कुरा चरी र घैंटे मारिएको यही राजनीतिक गुण्डाका रुपमा प्रयोग गराएको कारणले नै हो। त्यही प्रतिशोधको कारण विपक्षी दलका सरकार हुँदा मारिए।
2025-12-09 09:06:41
26
Samriddhii rana :
साँच्चिकै देशभक्त हुन् हर्क
2025-12-09 15:49:27
11
Yubaraj Rai :
वाउ साच्चिकै यो देश लाई हर्क साम्पाङ् ज्यु को खाचो छ🙏
2025-12-09 14:05:45
5
Prakash Subba :
सबैले एक चाेटी भाेट दिएर हेराै साथिहरु 🙏🙏🙏
2025-12-10 03:08:34
3
sanjeev kc :
kalo topi sano vayxa harkh sir साअछै नै नेता भाको होर तपाईं याक्कासी जेन्जी आन्दोलन पछी
2025-12-09 11:06:30
1
To see more videos from user @aayush.xettri20, please go to the Tikwm
homepage.