सुदुरपश्चिम रोयल्सले लगातार दुवै सिजन शानदार फाइनलमा पुगे पछि गायक प्रमोद खरेल भन्नुहुन्छ:
सुदुर पश्चिम मा ५ जना खेलाडी आफ्नै क्षेत्र का थिए , जब कि ३ जना सुप कै खेलाडी बिराटनगर बाट खेलिरहेका थिए। प्रशिक्षक जगत टमाटा आफ्नै क्षेत्र का, प्राय टिममा सुप का कोहि न कोहि , समर्थक को उत्साह उस्तै निर्माणाधीन फाप्ला स्टेडियम , टोलटोलमा क्रिकेट कल्चर । यसको अर्थ हो सुदुर पश्चिममा क्रिकेट खेल मात्र हैन संस्कार हो, प्रतिस्पर्धा मात्र हैन पहिचान हो , रहर मात्र हैन लहर हो । सुदुरपश्चिम यो देशको गौरव हो | अन्य टिम को लागी मार्गदर्शन । 🙏🙏
2025-12-09 19:07:24
0
SãÑû. SÛÑâr🌍🌹 :
hospital ma holan 😁🤣🤣
2025-12-10 04:52:58
2
boharaprempurna :
मलाई त Rosu चिन्तापाे लाग्न थाल्यो कतै काेमामा पुगिनकी 😁😁😁😁