@julesmaritf:

jules
jules
Open In TikTok:
Region: US
Thursday 08 December 2022 16:31:44 GMT
18892
1006
24
27

Music

Download

Comments

chin_chillen77
Chin-Chillen :
Your aloud to wear that to school?
2023-01-04 12:38:47
3
.isai
Isaí D' Johanna✨ :
So gorgeous Jules
2022-12-09 07:46:01
2
sic.tired
sic.tired :
damn you are gorgeous
2022-12-26 03:00:47
1
jhosealtamirano
jhosealtamirano :
you're so pretty
2023-01-10 13:04:16
1
To see more videos from user @julesmaritf, please go to the Tikwm homepage.

Other Videos

आउँदो साउन २३ गते प्रदर्शन हुने चलचित्र ‘मोहर’ अन्धविश्वास र बालिकामाथिको हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले तयार गरिएको छ। चलचित्रका लेखक तथा निर्देशक ओम प्रतीक भन्छन्, “आज पनि देउकी प्रथा विभिन्न रूपमा जारी छ। त्यसलाई अन्त्य गर्नुपर्छ भन्ने सन्देश यो चलचित्रले दिन खोजेको हो।” पल शाह, बेनिशा हमाल, निती शाह लगायत कलाकारको अभिनय रहेको यो चलचित्रमा सामाजिक यथार्थ र विद्रोह मिसिएको छ। नायिका निती शाहले भनिन्, “यो चलचित्रले मनोरञ्जनसँगै दुःखद परम्पराको भण्डाफोर गर्छ। यसले महिला र बालिकामाथिको हिंसा घटाउन सहयोग पुर्‍याउँछ भन्ने विश्वास छ।” 📍 नजिकको हलमा हेर्न नबिर्सनुहोस्! #MohorMovie #NepaliMovie #SocialAwareness #VoiceForJustice #StopChildAbuse #EndSuperstition

About