@ramitheicon: NEW VIDEO LINK IN BIO❤️ #fy #fyp #fypシ #foryou #foryoupage #sneakers #viral #trending #sneakerhead #ramitheicon

Rami
Rami
Open In TikTok:
Region: US
Friday 30 June 2023 22:25:56 GMT
80950
3906
11
11

Music

Download

Comments

harry122001
harry122001 :
Dude in the white T got left hanging twice bruh💀
2023-07-04 06:43:51
9
crakedatfornitemyguy0
crakedatfornitemyguy0 :
Firsy
2023-06-30 22:29:32
2
crakedatfornitemyguy0
crakedatfornitemyguy0 :
T
2023-06-30 22:29:35
2
crisvall0
Cris :
First
2023-06-30 22:29:39
2
user21470811_
user21470811_ :
Second
2023-06-30 23:06:24
2
ciscooak
CiscoOak :
Rami, do you have a website?
2023-07-01 05:41:32
2
user6958302896977
user6958302896977 :
Donde esta la tienda que ciudad???
2023-07-01 03:32:51
1
To see more videos from user @ramitheicon, please go to the Tikwm homepage.

Other Videos

मृत्युदण्डमा जेलमा रहेका कैदीलाई विद्युतीय कुर्सीमा करेन्ट लाग्नुअघि उनको अन्तिम इच्छा सोधिएको थियो, उसले कलम र कागज मागेर लेख्यो;
 प्यारी आमा कानुन न्यायोचित भएको भए आज तपाईं मेरो छेउमा विधुतिए कुर्सीमा करेन्ट लाग्ने पर्खाइमा बसिरहनुहुन्थ्यो, तर कानून अन्धो भएकाले हामीले सँगै गरेका अपराधको सजाय पाएको छु ।
 आमा याद छ म ३ वर्षको हुँदा भाइको लागि मिठाई चोरेको थिएँ ? तपाईंले मलाई त्यसो नगर्न भन्नुभएन, राम्रोसँग सम्झनुहोस् जब म पाँच वर्षको थिएँ जुन दिन मैले मेरो छिमेकीका खेलौनाहरू चोरेको थिएँ र घरमा लुकाएको थिएँ तपाईंले देखेर पनि केही भन्नुभएन, आमा सम्झनुहोस त जब म १२ वर्षको थिएँ तब मैले मेरो मामाको बल लुकाएको थिएँ। मैले घरमा खेल्ने गर्थे र तपाईंले देखेर पनि केही भन्नुभएन । आमा १५ वर्षको उमेरमा मलाई स्कुलबाट निकालिएको दिन याद छ ? बुबाले मलाई गाली गर्न चाहनुहुन्थ्यो तर तपाईंले सानै छ ठूलो भएपछि आफै सुध्रिन्छ भनेर गाली नगर्न भन्नुभयो तपाईंले मेरो पक्षमा बोल्नुभयो र मेरो गल्तिहरु ढाकछोप गर्न लागि पर्नुभयो, त्यही दिन बुबासँग तपाईंको झगडा भयो किनकी तपाईंले मेरो बचाउ गर्नुभयो, तपाईंले भन्नुभएको थियो मेरो छोरा सानै छ । म स्कुल जादिन भन्दा मेरो छोरा स्कुल जान नमान्नुको कारण शिक्षक शिक्षिकाको दोष हो भनी उनिहरुलाई मलाई कुनै पनि प्रकारको सजाय नदिनु भन्नुभएको थियो म गलत हुँदाहुँदै पनि तपाईंले मेरो पक्षमा बोल्नुहुन्थ्यो !
 आमा तपाइँलाई राम्रोसँग याद छ, म १७ वर्षको हुँदा हाम्रो छिमेकी खड्का काकाको साइकल चोरेको देख्नुभएको थियो मैले चोरेर बेचेको कुरा छिमेकी काकालाई भन्नुभएन तपाईं चुप लाग्नुभयो। तपाईंले मलाई धेरै माया गर्नुभयो, तपाईंले मलाई माया गर्नुभयो तर तपाईंले मलाई सुध्रिनको लागि भन्नुभएन बरु तपाईंले मेरो गल्तीहरु देखेर पनि मलाई बिग्रन मद्दत गर्नुभयो। म बदमास हुन यसरी सुरु भयो र यो बिस्तारै बिस्तारै आजको दिन म बैंक डकैती र कालोबजारीको लागि विधुतीय करेन्टमा हुँदैछु । मेरो बाल्य आवस्थामा मलाई तपाईको मार्गदर्शन चाहिएको थियो आमा..तर तपाईले मेरो गल्तीहरुलाइ ढाकछोप गर्नुभयो, देखेर पनि नदेखेझै गर्नुभयो सायद तपाईले मलाई मेरो हरेक गल्तिमा सम्झाउनु गाली गर्ने गरेको भए आज म यो अबस्थामा आउनी थिएँन तर एउटा आमाले आफ्नो सन्तानको कुनै गल्ती देख्दैनन र ठुलो भएसी बुझ्ने हुन्छ भन्दा भन्दै समय बितिसकेको हुन्छ आमा मैले तपाईंलाई दोष दिएको हैन किन कि मनै अबुज हुन पुगेको हुँ आमा जब तपाईले यो लेख पढनुहुन्छ तब म
 मरिसकेको हुनेछु।
 तपाईको छोरा ..
 शिक्षा : माथीको कथाले भन्न खोजेको कुरा बुझ्नुहोस र आफ्ना बच्चाहरूलाई माया गर्नुहोस् तर उनिहरूलाई अनुशासन
 दिन नबिर्सनु होस् । आमाको जस्तो माया कसैको हुदैन र#foryou #tiktok #foryoupage #kamalregmee
मृत्युदण्डमा जेलमा रहेका कैदीलाई विद्युतीय कुर्सीमा करेन्ट लाग्नुअघि उनको अन्तिम इच्छा सोधिएको थियो, उसले कलम र कागज मागेर लेख्यो; प्यारी आमा कानुन न्यायोचित भएको भए आज तपाईं मेरो छेउमा विधुतिए कुर्सीमा करेन्ट लाग्ने पर्खाइमा बसिरहनुहुन्थ्यो, तर कानून अन्धो भएकाले हामीले सँगै गरेका अपराधको सजाय पाएको छु । आमा याद छ म ३ वर्षको हुँदा भाइको लागि मिठाई चोरेको थिएँ ? तपाईंले मलाई त्यसो नगर्न भन्नुभएन, राम्रोसँग सम्झनुहोस् जब म पाँच वर्षको थिएँ जुन दिन मैले मेरो छिमेकीका खेलौनाहरू चोरेको थिएँ र घरमा लुकाएको थिएँ तपाईंले देखेर पनि केही भन्नुभएन, आमा सम्झनुहोस त जब म १२ वर्षको थिएँ तब मैले मेरो मामाको बल लुकाएको थिएँ। मैले घरमा खेल्ने गर्थे र तपाईंले देखेर पनि केही भन्नुभएन । आमा १५ वर्षको उमेरमा मलाई स्कुलबाट निकालिएको दिन याद छ ? बुबाले मलाई गाली गर्न चाहनुहुन्थ्यो तर तपाईंले सानै छ ठूलो भएपछि आफै सुध्रिन्छ भनेर गाली नगर्न भन्नुभयो तपाईंले मेरो पक्षमा बोल्नुभयो र मेरो गल्तिहरु ढाकछोप गर्न लागि पर्नुभयो, त्यही दिन बुबासँग तपाईंको झगडा भयो किनकी तपाईंले मेरो बचाउ गर्नुभयो, तपाईंले भन्नुभएको थियो मेरो छोरा सानै छ । म स्कुल जादिन भन्दा मेरो छोरा स्कुल जान नमान्नुको कारण शिक्षक शिक्षिकाको दोष हो भनी उनिहरुलाई मलाई कुनै पनि प्रकारको सजाय नदिनु भन्नुभएको थियो म गलत हुँदाहुँदै पनि तपाईंले मेरो पक्षमा बोल्नुहुन्थ्यो ! आमा तपाइँलाई राम्रोसँग याद छ, म १७ वर्षको हुँदा हाम्रो छिमेकी खड्का काकाको साइकल चोरेको देख्नुभएको थियो मैले चोरेर बेचेको कुरा छिमेकी काकालाई भन्नुभएन तपाईं चुप लाग्नुभयो। तपाईंले मलाई धेरै माया गर्नुभयो, तपाईंले मलाई माया गर्नुभयो तर तपाईंले मलाई सुध्रिनको लागि भन्नुभएन बरु तपाईंले मेरो गल्तीहरु देखेर पनि मलाई बिग्रन मद्दत गर्नुभयो। म बदमास हुन यसरी सुरु भयो र यो बिस्तारै बिस्तारै आजको दिन म बैंक डकैती र कालोबजारीको लागि विधुतीय करेन्टमा हुँदैछु । मेरो बाल्य आवस्थामा मलाई तपाईको मार्गदर्शन चाहिएको थियो आमा..तर तपाईले मेरो गल्तीहरुलाइ ढाकछोप गर्नुभयो, देखेर पनि नदेखेझै गर्नुभयो सायद तपाईले मलाई मेरो हरेक गल्तिमा सम्झाउनु गाली गर्ने गरेको भए आज म यो अबस्थामा आउनी थिएँन तर एउटा आमाले आफ्नो सन्तानको कुनै गल्ती देख्दैनन र ठुलो भएसी बुझ्ने हुन्छ भन्दा भन्दै समय बितिसकेको हुन्छ आमा मैले तपाईंलाई दोष दिएको हैन किन कि मनै अबुज हुन पुगेको हुँ आमा जब तपाईले यो लेख पढनुहुन्छ तब म मरिसकेको हुनेछु। तपाईको छोरा .. शिक्षा : माथीको कथाले भन्न खोजेको कुरा बुझ्नुहोस र आफ्ना बच्चाहरूलाई माया गर्नुहोस् तर उनिहरूलाई अनुशासन दिन नबिर्सनु होस् । आमाको जस्तो माया कसैको हुदैन र#foryou #tiktok #foryoupage #kamalregmee

About