@ghealucky: Bentukan bolu jadi lebih menarik dengan cetakan ini #cetakanbolu #cetakankue #kuebasah

Ghea Lucki Utami
Ghea Lucki Utami
Open In TikTok:
Region: ID
Saturday 22 February 2025 15:19:31 GMT
1480
12
1
1

Music

Download

Comments

To see more videos from user @ghealucky, please go to the Tikwm homepage.

Other Videos

यो केवल वामअप  मात्र होइन, यो हाम्रो शरीरलाई जीवन्त बनाउने एउटा अद्भुत प्रक्रिया हो। जब हामी यसलाई अभ्यास गर्छौं, हाम्रो शरीरमा लचकता बढ्छ, शक्ति जागृत हुन्छ, र ब्यालेन्स मा पनि मजबुति आउछ। आजको व्यस्त जीवनशैलीमा शरीर अकडिनु, जोर्नीमा टेन्सन हुनु सामान्य कुरा बनेको छ। तर यो डाइनामिक वामअप नियमित गर्दा ती सबै स्टिफनेस र तनावलाई रिलिज गर्न सकिन्छ। यसले हामीलाई हल्का, ऊर्जावान् र  योगा आसनहरू गर्नमा सहज बनाउँछ। त्यसैले, यदि तपाईं स्वस्थ शरीर, सशक्त मन र उत्साही जीवन चाहनुहुन्छ भने—यो अभ्यासलाई आफ्नो दिनचर्यामा स्थान दिनुहोस्। दिनको केवल केही मिनेट, ३०/३० चोटि अभ्यास गर्दा नै तपाईं फरक महसुस गर्नुहुनेछ। #gurumargyoga #dynamicwarmup#yoga #pashupatinath #peace

About