@chocolate_villakampala: #frankgashumba #sheilaprice #kampala #birthdays #fyp #creatorinsights

miss chocolate
miss chocolate
Open In TikTok:
Region: UG
Tuesday 27 May 2025 15:00:46 GMT
64
2
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @chocolate_villakampala, please go to the Tikwm homepage.

Other Videos

राजा सँगै कहाँ हरायो त्यो मान? त्यो सान? त्यो सम्मान? राजा र सेना भनेको देशको मुलदार स्वतन्त्र सेवक हुन्! यी दुई मात्र देशका यस्ता स्वतन्त्र संस्था हुन् जसले देश विदेशी शक्तिको हस्तक्षेप भु-राजनीति दबाब प्रभाव जस्ता चलखेल र जटिल अवस्थामा फसेको बेला देशलाई बचाउन सक्छ देशको अभिभावकत्व निर्वाह गर्न सक्छ। हाल देश सेनाले मात्र टिकेको छ, यदि सेनाको प्रधानसेनापति बिक्यो भने बुझ्नु कि नेपाल देश रहेन भनेर, राजा रहनु भनेको सेना र निस्वार्थ प्रजाहरु बलियो हुनु हो! त्यसैले नेपाल जस्तो दुई ठुला शक्ति राष्ट्रहरु बिचको यो स्यानो कमजोर राष्ट्रको स्वाधीनता अखण्डता स्वतन्त्रता सार्वभौमिकता बचाई राख्ने हो भने राजा अपरिहार्य छ! तर दुर्भाग्य भन्नुपर्छ यो देश हाल विदेशी शक्तिको प्रभाव र दबावमा चलिरहेको छ। जसले नेपाललाई कहिले पनि स्वाधीन आत्मनिर्भर हुन् नदी यस्लाई कमजोर अस्थिर बनाई राख्ने र आफ्नो स्वार्थ पूरा गर्ने खेल खेली रहेको छ! विशेष गरी छिमेकी देश भारत र अमेरिका आफ्नो दबाब र प्रभाव बनाई राख्न नेपालमा राजा चाहदैन! जसमा यहाँका राजनीति नेतृत्वमा रहेका केही भ्रष्ट दलालहरु पनि आफ्नो निजि स्वार्थको लागी कट्ट पुतली बनेर नेपालको राष्ट्रिय एकतालाई दाउमा लगाएर देशलाई सिध्याउने खेलमा रमाई रहेका छन् जो नेपालमा कहिले पनि राजा फेरि गद्दीमा आओस् भन्ने कदापि सोच्न पनि सक्दैनन् किनभने इनीहरुलाई थाहा छ राजा सत्तामा आएभने राजाले देश बिग्रेको टुलुटुलु हेरेर बस्न सक्दैन र आफुले मनोमानी गर्न पाउदैनौ, राजनीतिलाई सेवा हैन पैसा कमाउने धन्दा बानाउन पाउदैनौ, आफ्ना दलहरुको फोहोरी राजनीति नै सकिन्छ र थुप्रै नेताहरू भ्रस्टाचार देशद्रोहको कसुरमा जेल जानू पर्छ, यस्तै यस्तै कारणहरुले पटक पटक उनीहरूले जनता भड्काएर राजा विरुद्ध प्रयोग गरेका हुन् तर दुर्भाग्य भन्नु पर्छ नेपाली जनता कहिले नेपाली राजनीतिक दलहरुको स्वार्थको लागि दुरुपयोग भए त कहिले विदेशीहरुको स्वार्थको लागि, यही कारणले नेपालले राजनीतिक निकास पाउन सकेन र दशकौं देखि अस्थिरताको सिकार भइरहयो फलस्वरूप न नेपाल समृद्ध हुन सक्यो न नेपाली खुशी हुन सके। त्यसैले अब बेला भो फुटेर हैन जुटेर जाने सबै नेपाली जनतालाई सम्बोधन गर्ने देशको माटाे सुहाउँदो आफ्नै मौलिक व्यवस्था ल्याउने। हामिले राजतन्त्र भनेका हैनौ देश विदेशी शक्तिको हस्तक्षेप भु- राजनीतिक चलखेल र जटिल अवस्थामा फसेको बेला देशलाई बचाउन सक्ने देशको अभिभावकत्व निर्वाह गर्न सक्ने एक मात्र स्वतन्त्र संस्था संवैधानिक राजसंस्था सङ्सङ्गै प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री भनेका हौं, जब सम्म देशमा ......... १) प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री हुदैन  २) प्रदेश खारेज हुदैन  ३) संवैधानिक निकायमा राजनैतिक नियुत्ती बन्द हुदैन ४) भ्रष्टाचारीलाई सर्वस्व हरण गरी आजीवन कारावास हुँदैन। ५) राष्ट्रिय एकता कायम हुँदैन। तबसम्म देशमा सुशासन र समृद्धिको सपना सपनामै सिमित हुन्छ। त्यसैले अब युवा पुस्ताहरू यो एजेण्डामा एकजुट हुनुपर्छ। होइन भने सिर्फ कुर्सी परिवर्तन गरेर जनताको जीवनस्तर सुधारिँदैन। जय नेपाल!🇳🇵🕉️

About