ए भाइ 15 अरब पैसा भनेको कति हो तँलाई था छ। रवि ले बोकेको झोला मा 15 अरब पैसा अड्यहोला। यस्तो मान्छे लाई तपाईं हरु के भन्न चाहन्छ।plz कमेन्ट गर्नु होला।
2025-09-23 18:59:35
93
Mr.DP❤️R Baral🇳🇵🇳🇵 :
सुन्दा नराम्रो लाग्छ तर यो कुरा यथार्थ हो हुनत रबिका भक्तले सुन्न सक्तैनन र गाली गर्छ्न
2025-09-23 19:28:42
155
Amritagautam20 :
ए भाइ सत्या बोल्नुपर्छ भोलि मर्नु पर्छ
2025-11-05 09:06:32
0
user1676261824232 :
Hawa kura aayo.vai.pap.lagxa
2025-10-26 05:04:26
0
Sherpa dai :
यो भाईले यथार्थ कुरा बोल्दैछ है
2025-09-24 11:49:36
3
सबैको प्यारो :
सत्य बोल्यो यो भाईले रबि ज्यानमारा रहेछ
2025-09-24 04:11:24
61
Jeeban Niraula :
साथी हो रवि त भर्खर राजनीतिमा आएको हो यति सारो झुट पनि नबोल भगवानको पनि ख्याल गर के
2025-09-24 04:56:40
96
sher bahadur tmg :
sahi
2025-11-05 11:14:02
0
ॐ :
रबि लाइ यो देश चलाउने मौका दिनुपर्छ
2025-09-23 21:17:33
48
Nandu Mukhiya :
तेसैले रबी केपी भन्दा कम छैन । तर अन्धाहरू रबी रबी भन्छन ।
2025-09-23 22:02:51
125
Mitra Bandu Lemechha :
सबूत देउ भाई
2025-09-23 17:34:01
20
Madan Nepal :
vai malai praman pathuta
2025-11-05 10:03:51
0
@subash Dangal :
रवि भन्ने माहा ठग हो ।
2025-09-26 11:55:50
2
appu❤️ :
भाइ हजुरलाई म विनम्र अनुरोध गर्छु। जति पनि मुखले बोल्नुभएको कुराहरू छ नि प्रमाण ल्याएर देखाइदिनु न। मुखले त जे बोले पनि हुन्छ मैले पनि मुखले त हजुरलाई झुटो आरोपहरु पनि लगाउन सक्छु। कि त्यो सही हुन्छ र।
2025-09-24 03:03:48
6
Ishwor Bhandari🇳🇵🇪🇺 :
गण्डकी प्ररदेश मा जम्मा 20 वटा क्रसर छैन्।
2025-09-23 19:28:15
4
sonu :
डाइभर त सम्भु थापा भनेको सुनिन्थ्यो त
2025-09-23 22:41:50
8
life is green👨🎤👩❤ :
सहि कुरा गर्यो यो भाइले
2025-09-23 18:37:08
63
Prithvi Titung Tamang :
हुनत अरुको सम्पत्तिमा आँखा लगाउनु हुदैन र चासो लिनुपनी हुदैन तर आफ्नो पावर मिसयुज गरेर भ्रष्टाचार गरि जोडेको सम्पत्तिको चाहिँ छानबिन हुनैपर्छ !!!
2025-09-24 08:03:03
3
prakash chandra bhattarai :
मालिकनीलाई पनि थाहा नभएको मालिकका कुरा ड्राइभरलाई थाहा हुन्छ। यो थाहा हुनु नै ड्राइभरको काल बन्छ। सायद
2025-09-23 18:54:39
4
Aashish rana :
है न पन्ध्र आर्ब अट्ने कात्रो झोला है छ हो 😡😡😡😭😭😭😁😁😁
2025-09-24 11:46:59
2
tekpun907 :
शम्भु तामाङ कि शम्भु थापा?
2025-09-24 03:34:02
3
Badal Magar636 :
भाईभोलिकोदिनमा फेरि माफदिनु भन्नेअबस्ता आउलानि किन बक बक गरिराछस
2025-09-23 19:11:22
31
Binod Dhami :
प्रमाण देउ भाइ अनि पत्याउछन बोल्नेले जे बोलेपनी भै हाल्छनि भाइ।🤔🤔🤔😏😏😏
2025-09-23 22:02:07
39
Apil Chaudhary :
त ओलिको झ्त्केलो होइनस र
2025-09-24 01:45:59
29
Khatri Shubha :
यो मान्छे ले मारेको रहेछ भन्ने कुरा पक्का थाहाँ भयो अाज कहाँ छ छिटो भन्दा छिटो यो बोल्ने मान्छे लाई कार्बा गर्नु परो
2025-09-24 07:58:08
5
To see more videos from user @deep9847749078, please go to the Tikwm
homepage.