जापान कोरिया चीन सिंगापुर आदि देशहरु बिकास भयो त ।।। नेता गतिलो हुनु पर्छ, असम्भव भन्ने कुरा केही हुदैन ।।।
2025-10-13 13:48:30
34
sinking boy :
नेपाललाई नेपालजस्तो बनाउने हो कुनै अरु देशसँग दाज्ने नै होइन नि
2025-10-14 21:21:35
8
sagar :
Perhaps China is an exception to the dependency theory.
2025-10-18 01:16:23
0
चन्द्र शमशेर :
theories bhaneko book ko panama matrai ramro ho real life ma tei use chaina
2025-10-18 01:08:56
0
Joy :
Development definition need to be redefined for country like us. Development does not only mean big infrastructure and wealth but developed conscience of a society. Capitalism system survive on creating new desires among people to consume more and new things.
2025-10-13 16:52:59
3
Raj Kumar Nepali :
geopolitics नबुझ्ने ले हजुर को कुरा बुझ्दैनन 🙏
2025-10-13 15:24:07
6
Er. Yawaa Hang Raii :
china, S.Korea, Singapore pani kaile Under-developed thiye....until they got a strong leader
2025-10-13 13:58:16
3
Suman Thapa :
यो संसारको Developing histories हेर्दा Europe आजको ठाउँमा आईपुग्न approximately 200 बर्ष लागेको छ । Europe ले 200 बर्षमा गरेको प्रगति अमेरिकाले approximately 100 बर्षमा गरेर आजको ठाउँमा उभिएको छ । र अमेरिकाले 100 बर्षमा गरेको प्रगति चिनले approximately 50 बर्षमा गरेको छ । झन अहीलेको high tech+copy pest जमाना मा त china ले 50 बर्षमा हाँसिल गरेको उपलब्धि 25-30 बर्ष भित्रै हाँसिल गर्न सकिन्छ झन नेपाल जस्तो प्राकृतिक स्रोत र साधनले भरिपूर्ण / भूगोलले साथ दिएको देश लाई त त्यो भन्दा कम समयमै बिश्वको नम्बर वान बनाउन सकिन्छ । त्यसैले त्यो dependency theory ले काम गर्दैन ।
2025-10-13 15:53:39
9
bishwa sankalpa :
nani le balla bhujeko ho k ho hami le uhile bujeko 😁
2025-10-13 11:49:44
2
devils :
US is in debt of 37 trillion, the country with the highest debt ! If the system works well then every Nepali can get free healthcare, free education, free transport, no taxes, no inflation !
2025-10-13 08:09:08
3
Nirvana Art Gallery :
कुरा कोशीश राम्रो छ तर भोलि कसले देखेको छ र नानी ! समयलाई पिंजडामा राख्ने कोशिश पनि नगरौ ! भलै दिलो होलान् तर परिवर्तन समयले ल्याउछ हउ !
2025-10-13 14:09:28
0
Prabn :
पछाडी को किताब पद्न कि देखाउन राखेको ? अरुले लेखेको
मात्रै पधेसी येस्तै सोच आउँछ चीन ले कसरी बिकास गर्यो हाम्रो छिमेकी पहिला कस्तो थियो तेति हेरे पुग्छ
2025-10-13 14:27:29
0
पुर्ण सिंजालि मगर123 :
exactly sisters ..👍👍❤️❤ उदाहरणको लागि,,तराईमा फलेका धान नेपाली किसानहरुबाट सस्तोमा भारतीय ब्यपारिले लैजान्छ र त्यहि धान चामल बनाएर महँगोमा नेपाल पठाउछ,त्यहि धान भण्डार गर्ने सम्म नेपालिले बनाउन सक्दैन,र अरु तरकारीहरुको लागि नेपालीको दिमागमा यती नकारात्मक बिचार घुसेको छकि नेपालमा उत्पादन भएको खानै हुदैन नेपाली produced प्रयोग गरियो भनेत ईज्जत् गईन्छ बिदेशी मात्रै प्रयोग गरियो भने ठुलो ईज्जत् पाईन्छ राम्रो भईन्छ भन्ने सोच छ यो सोच त्याग्नु पर्छ,जबसम्म आफ्नो देशमा उत्पादन भएको चिजलाई आफ्नै देशको जनताले प्रयोग गर्दैनन् तबसम्म देश यस्तै परनिर्भर हुन्छ र देशमा भएको अर्थतन्त्र बिदेश तिर जान्छ र नेपालमा बिदेशी मुद्रा सन्चित हुन पाउदैन नेपाली जति शिक्षित भएपनि पुँजीवाद र समाजवादको ज्ञान दिमागमा घुसेको छैन,हेर्नुस् अबको केहि वर्षमा नेपालि आत्म निर्भर भएन भने र भारतले एक महिना नाका बन्दी गरिदियो भने नेपाली जनता भोक्भोकै मर्छन् ।
2025-10-14 10:54:42
2
Public :
developing stage को चिन कसरी well developed अमेरिका लाई टक्कर दिने गरि विकसित भयो ??🙏
2025-10-13 17:03:37
1
Suresh Shakyaputra :
😂😂😂 शिक्षित खच्चर भनिन्छ येस्तालाइ। यो देश बिगारेको बाहुनबादले हो भन्न किन नसकेको ?? हिन्दु जात ब्यबस्थाले कसरि समाज कमजोर बनाएको छ भन्ने कुरा किन बुझ्थ्यौ तिमि त बाहुनि न पर्यौ । खोपडीमा राम र कृष्ण छ कि त मन्त्र छ त्यो बिश्वलाइ काम लाग्दैन दुबइ कतार पुग्दा बेत्तिकै २५० सालदेखि शासन गरेको बर्ग समुदायले दुख पाएको छ । सिप कला भएको समुदाय लाइ अछुत बनाएर भुत्रो बिकास हुन्च यूरोपको बिकास कसरि भएको थियो ?? के तिम्रो पिता पुर्खा ले झै सिप कला भएका समुदाय लाइ अछुत बनाएर भएको हो ? बात गर्छौ।
2025-10-14 01:58:24
0
Samriddhi Solutions Nepal :
Tapai lai k lagxa Nepal capitalism ma janu parxa ki pardaina???
2025-10-15 13:49:47
0
गुमनाम :
what do you mean ?
2025-10-15 12:52:46
0
coolboyy@100 :
हामिलाई अमेरिका र स्विजरल्याण्ड हुनु परेको छैन। नेपाली जनतालाई आधारभूत आवश्यकता शिक्षा स्वास्थ्य खानेपानी यातायात र गांस बास कपास को सुनिश्चित हुनुपर्यो
2025-10-15 19:15:36
0
ANIL BHUJEL :
primary level dekhi mind set tayar garnu parxa Nepali samaj le, jun Nepali samaj le accept garnae sakya xain
2025-10-14 15:08:43
0
prithbilimbu_fb :
Those theories will soon be outdated. Even so called western capitalism and democray is in critical condition.
2025-10-14 18:27:07
0
UR :
But periphery states can move to center states. As the world is dialectic frequently changing and evolving Eg Asia is replacing Europe as the economic power
2025-10-13 23:51:35
0
Nanda Bk :
नेपाल देश मा बिकास हुन्छ तर पहिला बैदिक मनुस्मृति सिद्धान्त को अन्ते नहुन्जेल नेपाल देश मा बिकास हुदैन किनकी बैदिक मनुस्मृति सिद्धान्त ले सिप र प्रबिधि लाई घिर्ना र बिभेद अथवा अछुत मन्ने परम्परा छ
2025-10-15 01:45:48
0
チャンドラ シン :
Democracy is the biggest scam imposed by western countries, so they can misuse the political parties as they want. Just handful of countries are developed under political parties. Haamro desh maa ta ajhai party haru ko kaam nai chaina. We need king
2025-10-14 00:47:50
0
narayan raj giri :
we have rawmetarial China and India power ful country we cannot competion and leadership are corruption country .
2025-10-14 01:25:36
0
Rakshya Awasthi :
Dependency theory has faced several criticisms over time. Critics argue that it is overly economically deterministic, focusing mainly on external exploitation while ignoring internal factors such as corruption, poor governance, and inefficient policies in developing countries. The theory also lacks strong empirical evidence to support many of its claims and tends to overgeneralize, treating all developing nations as uniformly dependent. Moreover, the economic success of countries like South Korea and Singapore contradicts its assumptions, showing that development is possible through global engagement. Dependency theory is also criticized for having a static outlook, failing to account for the changing dynamics of global trade and interdependence, and for discouraging participation in the international market, which may hinder rather than promote development
2025-10-13 14:35:44
0
To see more videos from user @rakshyaawaathi, please go to the Tikwm
homepage.