म पनि बिर्तामोड झापा को धमला sir, यो महा फटाहा हो
यसको बीएमसी hospital का कर्मचारीलाई तलब देको छैन
तपाईंले यस सङ्ग के को interview लिनु भाको
यो महाफताहा हो ,
2025-10-21 06:12:11
212
Netra Limbu :
यो सही पनि हुन सक्छ, यो देशमा रा. प्र. पा, राजावादी र MNO देशद्रोही हुन्।यिनीहरूले कहिल्यै शान्ति र विकास चाहदैनन्।यिनीहरूको राजनीति उस्ताउस्तै छ।धर्म र जातीय चिन्तन।सबै नेपाली एकता भएर नेपाली भई बस्न चाहदैनन्।.... अनि यस्तो पाराले नेपालमा स्थायी शान्ति सम्भव होला त ?
2025-10-25 09:02:08
0
चाम्लिङ्ग सरकार :
पुर्ब मा राई लिम्बू सङ्ग धेरै डराको रैछ🤣🤣🤣
2025-10-21 14:27:48
15
Roshan kaTTel🙏इलाम :
धेरै mno भन्नेहरु सिक्किम दार्जिलिङबाट नेपाल पसेर यहाका आदिवासी दाजुभाइलाई भड्काइरहेका छ्न🤔यहाका असली राई लिम्बुहरु मिलेर बसेका छ्न तर भड्काउने सिक्किमे र दार्जिलिङका छ्न।
2025-10-21 08:40:00
55
Michael Jugjali Magar :
MNO र राप्रपा राजाबादि एउतै हो धर्म र जातको राजनीति गर्ने
2025-10-21 08:45:03
78
Lingden_Indra_Limbu :
अब जातिय नानाथरी भन्दै हिड्छौ भने
लेखेर राख..त क्षेत्री बाहुनहरु को दिन सकिदैछ र यहा जातिय,धर्म युद्ध हुन्छ र नेपालमा पहिलो कसले रगत पसिना बगाएका थिए इतिहास हेर साच्चै यस्तै हो तहरुको काम छैन् कुमाई पापी सन्तानहरु..😡
2025-10-21 22:17:24
2
U-Z| :
Harkey pani tyai mission ma xa
2025-10-21 12:58:35
5
Basanta khadka :
दुर्गा जि को कुरा १००% सहि छ।
2025-10-21 11:12:58
15
chemjong limbu :
त्यसैले राई लिम्बू आदिबासीको हक अधिकार समानता समाबेसी भाषा सस्क्रीती राज्यले सम्बर्द्धन प्रबर्द्धन गर्नु पर्यो । नत्र केही भन्न सकिन्दैन।
2025-10-21 12:50:09
10
li.su.hang :
यो त राम्रो कुरा हो।हामीले मागेको पनि तहि हो।तिमीहरू को शासन मा बस्नु भन्दा त
2025-10-21 18:39:07
0
pest control 🚩🇨🇦 :
दुर्गा प्रसाईं लाई गाली गर्ने सबै जति पार्टी को झोले ,बिदेशी शरणार्थी ,इसाई ,बामपंथी हरु हो !
2025-10-21 09:29:17
8
Santosh B magar :
यो कुकुरले धर्म र जातीय लडाई गराउन खोजेको हो।
2025-10-22 04:46:37
1
SKS :
यो पागल भैइसक्यो ।
2025-10-21 06:10:08
75
ilamphotography :
टुक्राउनै पर्छ किन कि अब त अत्ति गरेउ तिमिहरुले .... अब 100% बगलादेस र श्रीलंका बाट जस्तै लखेटिन्छौ तिमिहरुको बेहुराले।
2025-10-21 19:30:33
1
SANTOS:🎖:LiMBU.💔 :
मुला यो खातै है चोर हो😡😡😡
2025-10-21 21:22:57
4
prakashrai2393 :
नेपाल भारतलाई स्टेट बनाउन दिउ भन्ने यहि मुला हो
2025-10-21 10:11:37
10
सुमन🙊 :
थुतुनो र मुतुनो जोगाएर काम चलाउनु पर्छ है!
MNO लाई कस्ले साथ दिन्छ हौ?
हामी समावेशी चाहन्छौं। हिन्दुराष्ट्र माग गर्ने र MNO मा कुनै फरक छैन यी दुवै अरुको ईष्र्या गर्नेहरु हुन्।
2025-10-21 14:33:36
1
Shivajirai :
ओलि लखेतियो 😡अब पालो यसको
2025-10-21 16:22:05
6
सानो काजी :
साथिको सातो गइसकेको छ😂😂
2025-10-21 15:13:51
3
rajaningnam :
एउटा चिनारी पो मागेको हो त देश तुक्र्यानु खोजेको होइन। यो अहिले हावा लाग्नु थाल्यो जे पायो त्यही बोल्ने। यो हो जातिय झगडा गराउने खासमा। देश तुकृनु त्यति सजिलो छ र? एकचोटी सोच त!
2025-10-21 21:39:48
0
kb Lo Tmg :
टुक्रेकोइ राम्रो हरिबिजोग भयेर बस्नुभन्दा !
2025-10-21 19:07:08
0
Jᤠ᥆ Hangᤤ :
किरातीहरु संग किन यदप डर यार😆😆
2025-10-21 11:03:20
11
Aindra limbu :
मलाई पनि तेस्तै लागेको छ 🤗 यो जाति एस्तो त्यो जाति त्यस्तो यो धर्म एस्तो त्यो धर्म तेस्तो भन्ने जस्ता कुराहरू ले हाम्रो नेपाली समाज मा धेरै नकारात्मक कुराहरू फाईलिएको कारण ले अब को 10 15 बर्ष भित्र जातीय युद्ध पुर्ब देखि हुन्छ र प्रदेश न: 1 छुट्टै राज्य बन्छ ।
2025-10-21 18:51:33
0
मंगोल अनिशा लिम्बु :
2025-10-21 08:49:46
1
To see more videos from user @primetvhd, please go to the Tikwm
homepage.